बुटवलमा एमाले र राप्रपाभन्दा कांग्रेसका पाण्डेय दोब्बर मतले अगाडि

बुटवल उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायमै रहेको छ । वार्ड नं. १ को १४०० मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेयले ६०३ मत प्राप्त गरेका छन्।

 

उनलाई पछ्याउँदै राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत प्राप्त गरेका छन् । एमालेका बाबुराम भट्टराईले २३९ मत प्राप्त गरेका छन् ।

यस्तो छ बुटवल उपमहानगर – १४ सय गणना
खेलराज पाण्डे प्रमुख (रूख) – ६०३
बाबुराम भट्टराई (सुर्य)– २३९
मृगेन्द्र शेरचन (हलो)–३०२

 

उपप्रमुख
चिनबहादुर गुरूङ (कलम) – २४३
सावित्रा अर्याल (सुर्य) – २९४

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation