बुटवल उपमहानगरपालिका – १ को वडाध्यक्षमा काँग्रेसका बागी बस्नेत बिजयी

बुटवल उपमहानगरपालिका वडा १ को वडाध्यक्षमा काँग्रेसका बागी नरेन्द्र बस्नेत विजयी भएका छ्न । उनी पुतली चुनाव चिन्हबाट चुनावी मैदानमा थिए । सदस्यहरुमा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation