सैनामैनामा १९०० मतमा गठबन्धनकोे अग्रतालाई पछ्याउँदै एमाले

सैनामैनामा १९०० मत गन्दा गठबन्धनकोे अग्रतालाई पछ्याउँदै

सैनामैना नगरपालिकाको प्रमुखमा संयुक्त गठबन्धनका फणिन्द्र शर्माले अग्रता लिनुभएको छ । १३०० मत गन्दा उहाँले ८ सय ५३ मत लिएर लिड गरिरहनुभएको छ ।

यस्तो छ मतपरिणाम

नेकपा एमाले

मेयर—६७२
उप–मेयर –७४९

गठबन्धन

मेयर – ८५३
उप–मेयर – ८८०

वडाध्यक्ष

एमाले – ७७१
गठबन्धन– ९३२

प्रमुख – हलो ५७
उपप्रमुख – हलो ८०

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation