देवदहमा ६४०० मतगणनामा एमालेको अग्रता

रुपन्देहीको देवदह नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । अहिलेसम्म ६ हजार ४०० मत गन्दा एमालेका धुब्र खरेलले २३८८ मत पाएका छन् ।

 

यस्तै कांग्रेसका हिरा केसीले २२८१ मत पाएका छन् । राप्रपाले ३७२ र एकीकृत समाजवादीले ९२ मत पाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation