भरतपुरमा रेणुको अग्रता

भरतपुरमा गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । उनले बिहानसम्म ९ हजार २ सय ४६ मत प्राप्त गर्दा एमालेका विजय सुवेदीले ७ हजार ९ सय ९४ मत प्राप्त गरेका छन् ।

 

काँग्रेसका बागी उम्मेदवार जगन्नाथ खतिवडाले ४ हजार एक सय ९१ मत ल्याएका छन् ।

 

उपमेयरमा गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार ३५ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले ६ हजार ५२५ मत पाएकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation