नेकपा(माओवादी)का महासचिवसहित ४ जना बेपत्ता, सङ्घर्षको चेतावनी(विज्ञप्तिसहित)

नेकपा(माओवादी)का महासचिवसहित ४ जनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले बेपत्ता पारेको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा पार्टीको कामले गएका महासचिवसहित केन्द्रिय सदस्यहरु अशोक, राज र शिव ढकाललाई बेपत्ता बनाइएको हो ।

यो चरित्रको घोर निन्दा गर्दै नेकपा(माओवादी)ले सङ्घर्षका कार्यक्रमहरुको आयोजना गरेको छ । बेपत्ताहरुको सार्वजनिकिनरणको माग गर्दै थप सङ्र्घष गर्ने चेतावनी समेत दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation