नेकपा बहुमतद्वारा रुपन्देहीको दुई लघुबित्तमा तालाबन्दि

लघुवित्त संस्थाले जनतालाई शोषण गरेको विरोधमा नेकपा (बहुमत) रुपन्देहिले देबदहमा रहेको उन्नति लघुवित्त र तिलोत्तमामा रहेको सबैको लघुबित्तमा तालाबन्दी गरेको छ ।

पार्टीको केन्द्रीय कार्यक्रमअनुसार लुम्बिनि ब्युरोअन्तर्गत रुपन्देहि जिल्लाको दुई लघुवित्तमा तालाबन्दी गरिएको र तालाबन्दी गर्नुपर्ने कारण खुलाई कालो ब्यानर टाँसिएको जानकारी पार्टी जिल्ला ले जानकरि दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation