रुपन्देहीको तिलोत्तमा ११ मद्रहानीका युवराज घिमिरे मलाइ नखोज्नु भन्दै बेपत्ता 

रुपन्देहीको तिलोत्तमा ११ मद्रहानी कोरियन स्कुलको नजिक स्थायी ठेगाना भएका युवराज अर्जुन नाम भएको अर्जुन घिमिरे हराइरहेको पारिवारिक श्रोतले जानकारी गरायका छन ।

आज बिहान  घर बाट बाहीर निस्किएको र गणेश नगर जगंल तिर गएको सुचना पाएको र फेसबुब मार्फत भिडियो सन्देश दिदै अब मलाइ नखोज्नु , म भित्र जंगलमा छु भन्दै भिडियो सन्देस पोस्ट गरेका छन ।उहालाइ देख्नु वा भेटनुहुने माहानुभावले तत्काल घर परिवार वा नजिकको प्रहरी कार्यालयमा खवर गरिदिनुहुन आग्रह गरियको छ ।
उहा जंगलको बिचमा गएर गरेको फेसबुक लाइभ भिडियो यस्तो छ ।
मोवाईल ९८६७२६८८४५ वा ९८६७२६२८५३

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation