ईटा भट्टामा लडेर एक मजुरको मृत्यु

कपिलवस्तु जेठ १२,

कपिलवसतुको बुद्धभुमी नगरपालिका– १० लोहरौला स्थित ईटा भट्टामा काम गनैक्रममा एक मजदुरकोे मृत्यु भएको छ । गत जेठ १० गते सोनी इटा भट्टामा काम गर्नेक्रममा ईटाको चाङमा खसरे गंभरि घाईते भएका स्थानीय ३२ बर्षिय नारापण पाख्रेललाई उपचारकालागि भैरहवा मेडिलक कलेज लगाीएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पौसटमर्टम पछि आफन्तलाई बुझाईएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation