मधेश मानव अधिकार गृहद्धारा बाल गृहलाई आर्थिक सहयोग


मधेश मानव अधिकार गृहले कपिलवस्तु बाल गृहलाईलाई रकम रु २५ हजार आर्थिक सहयोग गरेको छ । लामो समयको बन्दा बन्दीका बालबालिकालाई अत्यावश्यक खाध्य पदार्थ खरिदमा बाल गृहलाई समस्या परेको समयमा मधेश मानव अधिकार गृह कपिलवस्तुले आज शुक्रबार रकम रु २५ हजार आर्थिक सहयोग गरेको हो ।
गृहका अध्यक्ष रविन्द्रनाथ ठाकुरले उक्त रकम बाल संगठन कपिलवस्तुका अध्यक्ष राजु प्रसाद अर्याललाई हस्तानतरण गर्नु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation