कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौँ –  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोरोना भाइरसको महामारी नियन्त्रण र उपचारका लागि सरकारले गरेको काम लगायतका विषयमा छलफल हुनेछ । बैठकमा समसामयीक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation