शाखा प्रबन्धक कोरोना संक्रमित बैंककाे शाखा बन्द

ताैलिहवा- शाखा प्रबन्धक कोरोना संक्रमित भए पछि तौलिहवा स्थित राष्ट्रिय बाणिज्य बैक अनिश्तिकालकालागि बन्द गरिएको छ । आईतवार बैकं प्रबन्धक कोरोना संक्रमित भएको पुष्टी भएको थियो । बैकको ५ नम्बर प्रादेशिक कार्यालले सुचना जारी गरी अर्को सुचना जारी नभए सम्मकालागि बैकका् सबै कारोवार बन्द गरिएको जनाएको छ । यसबाट ग्राहक बर्गमा पर्न जाने मर्का प्रति बैकले क्षमा समेत मागेको छ । लामो सयमको लकडाउन पछि गत जेठ १८ गते देखि हप्ताको ६ दिन बैक संचालन हुदै आएको थियो । लकडडाउन त्यसमा पनि खेती किशानीको बेला बैक अनिश्चितकालीन बन्द भए पछि ग्राहकहरु मर्कामा परेका छन । जिल्लाको सबै भन्दा बढी ग्राकह यही र्बैकमा छ । ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation