विराटनगर, लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने ड’रले समान्य बि’रामीहरूसमेत भ’र्ना लिन चाहिरहेका छैनन् । सु’त्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रे’फर गरिदिने गरेका छन् । केहीले भ’र्ना गरेर अ’परेशन क’क्षमा पुर्याएपछि पनि शं’कास्पद भन्दै नि’कालेर रे’फर गरिदिएका छन् ।तर, विराटनगरस्थित कोशी अस्पतालका स्त्री तथा प्र’सूति विभागमा कार्यरत डा. जीवन धमला आफू र आफ्नो परिवारको ज्यानको जो’खिम मो’लेर प्र’सूती सेवामा स’क्रिय छन् ।उनले त्रा’स हुँदाहुँदै पनि न’र्मल चे’कजाँच मात्र नभएर विभिन्न स्त्री रो’गसँग सम्बन्धित खोप, ग’र्भपतन, श’ल्यक्रिया सेवा दिइरहेका छन् । प्राकृतिक र इ’मरेजन्सी प्र’सूति सेवाको लकडाउन अनुभव उनले छोटकरीमा यसरी बताए- लकडाउनको समयमा विभिन्न अस्पतालले टेलिफोनमार्फत प’रामर्श पनि गर्न थालेको छन् । तर सबै सेवामा फोनमार्फत प’रामर्श गर्न सम्भव हुँदैन । जसमध्ये प्र’सूूति सेवा पनि एक हो । त्यसैले, यस्तो समयमा अस्पतालमा प्र’सूूति सेवामा हे’लचेक्र्याँई गर्नुहुँदैन । र, त्रा’सकै कारण कसैलाई उपचारबाट ब’ञ्चित पनि पार्नुहुँदैन ।प्रसूति एउटा बि’रामी मात्र नभएर सन्तानको जीवनसँग पनि जो’डिएको हुन्छ । र, डाक्टरको काम जीवन दान गर्ने हो लिने होइन । संकटको बेला भन्दै उपचार गर्नबाट त’र्कियो वा केही ढिलो भयो भने आमा र शिशु दुवैको ज्यान जान्छ । जुन अ’पराधसरह हो ।यसैले प्र’सूति सेवालाई इ’मरजेन्सी सेवाका रूपमा लिइएको हो ।विश्वभरि कोरोना भाइरसको म’हामारी फैलिरहेको बेलामा संक्रमणको जो’खिम कम गर्नका लागि लकडाउन घो’षणा गरिएको छ । सरकारले पनि अ’त्यावश्यकबाहेक अस्पताल न’जान सबैलाई आ’ग्रह गरेको छ ।त्यसैले अस्पतालहरू अहिले सु’नसान जस्तै भएका छन् । निजी अस्पतालहरूमा बि’रामीहरूको चाप खा’सै छैन ।फेरि धेरै निजी अस्पतालहरूले कोरोनाको ड’रले बि’रामी भर्ना गर्न पनि मा’निरहेका छैनन् । केहीले त गरेको पनि नि’कालेर सर’कारीमा रे’फर गरिदिने गरेका छन् । तर प्र’सूति बि’मारले लकडाउन भन्दैन र पर्खँदैन पनि । यसैले लकडाउमा पनि स्त्री रो’ग लिएर अस्पताल आउने बि’रामीहरूको कमी छैन ।लकडाउन सुरु भएपछि पनि कोशी अस्पतालमा १ सय ६० भन्दा बढी सु’त्केरीहरूको श’ल्यक्रिया भइसकेको छ ।७ सय बढी प्रसूति गराउने बि’रामीहरू भर्ना भइसकेका छन् । जसमध्ये ५ सय बढीको न’र्मल डे’लिभरी भइसकेको छ ।अस्पतालमा प्र’सूतिका लागि आउने सु’त्केरीहरूको कोरोना जाँ’च गरिएको हुँदैन । तर कोरोना जाँ’च भएको छैन भनेर उनीहरूलाई उपचारबाट ब’ञ्चित गर्न मिल्दैन । ग’र्भवती हुने, सु’त्केरी हुने, व्य’था ला’ग्ने, र प्र’सवको बेला पी’डा हुनु प्राकृतिक प्रक्रिया हो । यसलाई चाहेर पनि रो’क्न सकिँदैन ।प्रे’गनेन्सीमा गरिएको अध्ययनले अरुको तु’लनामा कोरोना ला’ग्ने सम्भावना कम देखाएपनि कोरोना भाइरसले जो कोहीलाई पनि संक्रमित बनाउन सक्छ ।झन् महिलाहरूले यस्तो समयमा वि’शेष ध्यान दिनुका साथै सा’वधानी अ’पनाउन पनि जरुरी हुन्छ ।हामीले कसैलाई पनि कोरोनाको त्रा’स देखाएर उपचारबाट ब’ञ्चित गराएका छैनौँ । बरु अन्तबाट कोरोनाको त्रा’सले रे’फर गरेर पठाएकाहरूलाई पनि सहज उपचार गरेर घर पठाएका छौँ । शं’कास्पद लागेमा मात्र कोरोना परीक्षण गराउने गरेका छौँ ।अस्पतालमा रो’ग ला’ग्ने सम्भावना धेरै हुने हुँदा अति आवश्यक नपरेसम्म अस्पताल नै नआउनु भनेर घो’षणा गरिएको छ । तर, प्र’सूति स’मस्याले घो’षणालाई सुन्दैन पनि र मान्दैन पनि ।प्रसूति स’मस्या प्राकृतिक भएकोले सेवा पनि इ’मर्जेन्सी नै हुन्छ । यसलाई रो’क्न सकिँदैन ।समयमा राम्रो तरिकाले डे’लिभरि गरिएन भने थप स’मस्या नि’म्तिन सक्छ । आमा र शि’शु दुवैको ज्यान जान सक्छ । हामीले सकेसम्म अस्पताल आउँदा अनिवार्य मास्क लगाउनुहोस्, प्रत्येक व्यक्तिले अर्को व्यक्तिसँग दूरी कायम गर्नुपर्छ र साबुनपानीले हात धु’नुपर्छ भनेर बि’रामी र कु’रुवाहरूलाई सम्झाइरहने गर्छौँ । अस्पतालको गेटमा राखिएको साबुन पानीले हात धुने, स्या’नीटाइजरको प्रयोग गर्न पनि भन्छौँ । बि’रामी सँग एक जना मात्र ’भिजिटर आइदिन पनि हामी आ’ग्रह गरिरहेका छौँ ।संसारभरि मानव न’रसंहार गरिरहेको प्रा’णघातक रो’गबाट को त्र’सित छैन होला र ? ड’र कसलाई लाग्दैन होला र ? धेरै जना अस्पतालमा आउने हुँदा अस्पताल आउने जो कोहीमा पनि संक्रमणको त्रा’स हुन्छ । अझै अस्पतालमा आउनेहरू धेरै बि’रामीहरू नै हुनेभएकोले जो’खिम अझै धेरै हुन्छ । हामी डाक्टर पनि त्रा’सबाट अ’लग रहन सक्दैनौँ । तर सं’कटको बेला त्रा’सलाई कारण बनाएर पेशाको दा’यित्वबाट भा’ग्न पनि मिल्दैन ।समान्य अवस्थामा पनि स्वास्थ्यकर्मीहरूले जो’खिम मो’लेर दिनरात काममा ख’टिनु पर्दछ ।अझ कोरोना भाइरस सक्रमणको बेलामा त हाम्रो झन् स’मुदायलाई आवश्यकता हुन्छ । यसैले हामीले त्रा’स भएपनि जि’म्मेवार भएर उपचारमा ख’टिनुपर्दछ ।मलाई पनि सुरुसुरुमा त एकदम ड’र लागेको थियो तर विस्तारै सामान्य रु’टिन जस्तै काम हुन थालेको छ । आजकल ड’र पनि हराउँदै गएको छ । आफूमा संक्रमण सर्न सक्छ भन्ने डर भएपनि आफ्नो कारणले परिवारका सदस्यलाई पो स’र्छ कि भन्नेचाहिँ बढी ड’र छ । त्यसैले, आफू र परिवारलाई संक्रमणबाट टाढा राख्न आफू सु’रक्षित हुने हरेक प्र’यास गरिरहेको छु ।घरमा पनि से’ल्फ क्वारेन्टाइमा बसेको छु । कोरोना भाइरस संक्रमितको उपचारमा ल’गाउने जस्तो पी’पीई त छैन तर आवश्यक सु’रक्षा सा’मग्री प्रयोग गरेर सक्दो सा’वधानी अपनाइरहेको छु । पटकपटक साबुन पानीले हात धुने, ओ’पीडीमा बि’रामीलाई जाँ’च्दा मास्क लगाउने, टोपी, पञ्जा र गा’उन लगाउन भुल्ने गरेको छैन । श’ल्यक्रिया गर्दा भने थप स’तर्कता अपनाउने गर्छु ।अस्पताल आउने सबै ग’र्भवतीहरूको पहिले ज्वरो ना’प्ने गरिएको छ । तर इ’मरेजेन्सी मात्र नभएर प्राकृतिक स’मस्या पनि भएकोले ज्वरो आएकोहरूलाई डे’लिभरी गराउँदिन भन्नु पनि हुँदैन ।यसैले सबैको डेलिभरी गराइरहेका छौँ । शं’कास्पद बि’रामी आएको खण्डमा चाहिँ हामी विश्व स्वास्थ्य संगठनको प्रो’टोकल अनुसार जान्छौं ।उनीहरूको ट्रा’भल हिस्ट्री लिएर कोरोना परीक्षण गराउने गरेका छौँ । शं’कास्पद नभएको खण्डमा ज्वरोको कारण पत्ता लगाएर चाहिने उपचार गर्छौं । तर कोरोना लागेको भएपनि उनीहरूलाई सु’रक्षित तरिका अपनाएर डे’लिभरी त गराउनैपर्छ । म त अस्पतालमा कोरोना संक्रमित ग’र्भवती वा बि’रामी आएपनि डे’लिभरी मात्र हैन स’र्जरी पनि गर्न तयार छु ।प्रस्तुति : अंकिता ताम्राकार
साभार सिधाकुरा