कपिलवस्तुमा कोरोनाका ५ जना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार आइतबार ५ संक्रमित थपिएका हुन् ।
यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १४ पुगेको छ । आज थपिएका संक्रमित शुद्धोधन गाउँपालिकाका २, कपिलवस्तु नगरपालिकाका २ र बुद्धभुमी नगरपालिका १ जना रहेका छन् ।यस्तै आजै १९ जना निको भएसंगै सक्रमिय संक्रमितको संख्या ९८ पुगेको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ ।