वाणगंगा नगरपालिका वडा नम्बर २ मा रहेको पिपरा अस्पताललाई सञ्चालनमा आएको छ ।
अस्पतालमा आएका एक जना विरामीलाई थप उपचारको लागि बुटवल पठाइएको र उनमा कोरोना पोजेटिभ देखिए पछि हिजो अस्पताल शिल गरिएको थियो ।
अस्पताल ब्यवस्थापन समितिको आज बसेको आक्स्मीक बैठकले दिउसो २ बजेबाट अस्पतालन सञ्चालन गर्ने निर्णय गरेको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए ।
अहिले अस्पतालमा सेनिटाइज गरिदै छ ।