स्पेनमा लकडाउनको विरोधमा हिंसा भड्कियो

स्पेन सरकारलाई दोहोरो समस्या खडा भएको छ । संक्रमण रोक्नको लागि फेरि लगाइएको लकडाउनका कारण मानिसहरुले प्रदर्शन थालेका छन् ।
मानिसहरुले लकडाउनको विरोध गर्दै सडकमा प्रदर्शन थालेका छन् । प्रदर्शनपछि सुरक्षाबलले उनीहरुलाई हटाउने प्रयाश गरेपछि हिंसात्मक स्थिती उत्पन्न भएको हो ।
स्पेनमा ६ महीनाको स्टेट अफ इमर्जेन्सी पहिल्यैबाट लागू छ । कोरोना भाइरसको दोश्रो लहरलाई मध्यनजर गर्दै दोश्रो चरणको लकडाउनको घोषणा गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation