आज कति छ सुनचाँदीको भाउ ?

पाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ।  आइतबार तोलामा ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो । 
यसैगरी तेजावी सुन तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यस्तै सोमबार चाँदीको मूल्य भने सामान्य बढेको छ । आइतबार तोलामा ११९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १२०५ रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation