नेकपा सचिवालय बैठक आउँदो मंगलबार फेरि बस्नेगरि सकियो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आउँदो मंगलबार फेरि बस्नेगरि सकिएको छ ।मगलबार दिउँसो १ बजे बैठक बस्नेगरि आजको सचिवालय बैठक सकिएको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिनुभयो । आजको बैठकमा ओलीले अध्यक्ष प्रचण्डको प्रस्तावको लिखित जवाफ पेश गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation