ताजा समाचार
बुटवल । पाल्पाको भुतखोलामा घुम्न गएका रुपन्देहीका २२ वर्षीय युवकको डुबेर मृत्यु भएको छ। मंगलबार बिहान तिनाउ गाउँपालिका(३ भुतखोलामा डुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ९ का विमल आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी...
पुरा पढ्नुहोसजाजरकोट । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका हुन् । घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह...
पुरा पढ्नुहोसअत्याधुनिक हतियारसहित सिराहामा तीन जना समातिएका छन् । सशस्त्र प्रहरी बलको विशेष टोलीले उनीहरुलाई हतियार र नगदसहित हिजो साँझ लहान नगरपालिका–१ सिङ्गराहीबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गा–८ का ३२ वर्षीय अनिल राम,...
पुरा पढ्नुहोसनबिन घिमिरे, २० कार्तिक रुपन्देहीको कञ्चन गाउँपालिकाले सबै योजना सम्झौता वडाबाट गर्ने उद्येश्यका साथ घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले अघिल्लो बर्ष भए गरेका कमि कमजोरीलाई सुधार...
पुरा पढ्नुहोस२० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार विहान त्यस क्षेत्रमा जान...
पुरा पढ्नुहोस२० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित गरिएको जानकारी दिए । ‘भूकम्पका कारण मुलुकमा असहज अवस्था...
पुरा पढ्नुहोस२० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले २२ मंसिरका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित गरेको छ । कणरलीका जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पलगायत कारणले काठमाडौं केन्द्रित जनप्रदर्शनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको...
पुरा पढ्नुहोसभाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि सहयोग हस्तान्तरण गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । शुक्रबार राति गएको...
पुरा पढ्नुहोसशुक्रबार मध्यरातमा गएको भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा आवश्यक उद्धार कार्यका लागि रुपन्देहीको गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याल स्वयंम स्वास्थ्यसामग्री खाद्यान्न लता कपड़ा सहित आवश्यक सामग्री सहित संघीय सांसद बासुदेव घिमिरे सहित...
पुरा पढ्नुहोस१९ कात्तिक, काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट भएको क्षति संकलन गर्न राष्ट्रिय योजना आयोगले काम थालेको छ । आयोगका सदस्य रामेश्वर फुँयालका अनुसार आयोगमा एक्सन टिम बनाएर शनिबारदेखि नै क्षतिको संकलनको काम...
पुरा पढ्नुहोस