ताजा समाचार

वेष्ट इण्डिजविरुद्ध नेपालले टस जित्यो, पहिला फिल्डङ गर्ने

७ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले बलियो विपक्षी वेष्ट इण्डिजसँग खेल्दैछ । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेका छन् ।   वेष्ट इन्डिजले केहिबेरमा ब्याटिङ...

पुरा पढ्नुहोस
उपेन्द्र यादवको टिप्पणी ः बाबुरामजीको एक्लै हिँड्ने बानी छ

७ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चामा आवद्ध दलहरुको एउटै पार्टी नबन्ने बताएका छन् । सोमबार मात्र माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मोर्चा घोषणा...

पुरा पढ्नुहोस
बाढी पहिरोमा परी एक सातामा १३ जनाको मृत्यु, २६ बेपत्ता

७ असार, काठमाडौं । बाढी पहिरोमा परी एक साताको अवधिमा १३ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् । गृहमन्त्रालयका निमित्त सचिव तथा विपद व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्थका अनुसार वैशाख...

पुरा पढ्नुहोस
विश्वकप छनोट क्रिकेटः नेपाल ४ पटक विश्व विजेता वेष्ट इन्डिजसँग खेल्दै

नेपालले पहिलो पटक विश्वकप क्रिकेट बिजेतासँग आज क्रिकेट खेल्दैछ । आइसिसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो । सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः ४५...

पुरा पढ्नुहोस
बालेनको निर्णयविरुद्ध फिल्म हल सञ्चालकहरु अदालतमा

६ असार, काठमाडौं । नेपाल चलचित्र संघले हिन्दी चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका छन् । बुधबार दिउँसो चलचित्र संघको रिट दर्ता भएको पाटन उच्च अदालतकी...

पुरा पढ्नुहोस
काठमाडौं गोलीकाण्ड ःथप एक जना धरानबाट पक्राउ

६ असार, काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंसँग भएको मुठभेडमा गोली लागेर घाइते भएका भारतीय नागरिक विकास भगतसँग सम्बन्ध देखिएका एक जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । ब्यूरोका एसपी चक्रराज जोशीका अनुसार धरानको...

पुरा पढ्नुहोस
बुटवलको मनकामना डेरीमा उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड, अखाद्य वस्तु मिसाएर विक्री

बुटवल । बुटवलको तीनकुनेमा रहेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारले उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको भेटिएको छ । अनुगमनका क्रममा गुणस्तरहिन अखाद्य वस्तु मिसाएर मिठाई बनाउने गरेको पाइएको छ ।   गुणस्तरहिन र अखाद्य बस्तु...

पुरा पढ्नुहोस
बाढीले पूर्वका १९ जलविद्युत् आयोजनामा क्षति

यही असार १ र २ गते पूर्वी नेपालमा आएको बाढी पहिरोबाट १९ जलविद्युत आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अनुसार ताप्लेजुङ, पाँचथर र संखुवासभाका आयोजनामा क्षति पुगेको हो ।...

पुरा पढ्नुहोस
चुडामणि शर्मालाई ९ वर्ष कैद, ४ अर्बभन्दा बढी जरिवाना

विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय गरेको छ । शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय...

पुरा पढ्नुहोस
कञ्चनमा २४ सै घण्टा प्रसुति सेवा सुभारम्भ

रुपन्देहिको कञ्चन गाउँपालिका वडा नम्बर २ मा रहेको गजेडि स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसुति सेवा (बर्थिङ्ग सेन्टर) को सुभारम्भ भएको छ। कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको हो । यस बर्थिङ्ग...

पुरा पढ्नुहोस