ताजा समाचार

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले केही बेरअघि काठमाडौंबाट नियन्त्रणमा लिएको हो । ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते...

पुरा पढ्नुहोस
रास्वपाको अवरोधपछि संसद बैठक स्थगित

१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित भएको छ । रास्वपाका सांसदहरूले जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय स्वीकार्य नहुने भन्दै बैठक अवरुद्ध पारेका थिए ।   रास्वपालाई...

पुरा पढ्नुहोस
संसदमा रास्वपाको अवरोध

१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै संसदमा अवरोध गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठकको सुरुमै समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जिल्ला निर्वाचन...

पुरा पढ्नुहोस
साफ च्याम्पियनसिप ः नेपाल र पाकिस्तान बीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । आज नेपाल र पाकिस्तानका बिचमा प्रतिस्पर्धा हुँदैछ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिपमा आज नेपाल र पाकिस्तान बिचमा प्रतिस्पर्धा हुन लागेको हो । अखिल नेपाल फुटबल संघका अनुसार समूह चरणको...

पुरा पढ्नुहोस
प्रधानन्यायाधीश विरुद्ध उजुरी दिने न्यायाधीश भट्टराईले दिए राजीनामा

काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा। श्रीकृष्ण भट्टराईले सोमबार पदबाट राजीनामा दिएका छन् । आफैंले कानुनी र नैतिक रूपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै सोमबार...

पुरा पढ्नुहोस
बालेन शाहविरुद्धको मुद्दा न्यायाधीश ढुंगानाको इजलासमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दा सोमबार न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । महानगर प्रमुख शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिकाले ल्यायो २ अर्ब ३६ करोडको बजेट

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेको छ । उपमहानगर नगर सभाको १३ औँ अधिवेशनमा आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि...

पुरा पढ्नुहोस
काठमाडौं महानगरले ल्यायो साढे २५ अर्बको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि (२०८०/८१ ) को लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट ल्याएको छ । उपमेयर सुनिता डंगोलले आज सार्वजनिक गरेको बजेट वजक्तव्यअनुसार चालूतर्फ ८...

पुरा पढ्नुहोस
आज देश भरीका स्थानीय तहले बजेट सार्वजनिक गर्दै

काठमाडौं । आज देश भरीका स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । मुलुकका सम्पूर्ण स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०८१ का लागि आइतबार बजेट सार्वजनिक गर्न लागेका हुन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार...

पुरा पढ्नुहोस
सुकुम्वासीलाई पहिचान गछौं, हुकुम्बासीलाई वन अतिक्रमण गर्न दिदैनौंः सुबेदी

उज्यालो पोष्ट, रुपन्देही । कपिलवस्तुको मायादेवी साझेदारी वनको अतिक्रमण हटाउने क्रममा भएको विवाद बारे जिल्ला बन कार्यलय कपिलवस्तुका प्रमुख बिजयराज सुबेदीले सुकुम्वासीलाई पहिचान गरि व्यवस्थापन गर्ने बताएका छन् । यहाँका वास्तविक सुकुम्बासी भन्दा पनि हुकुमवासीहरु...

पुरा पढ्नुहोस