ताजा समाचार

नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२७०० मै उडाउने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ। सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम...

पुरा पढ्नुहोस
रुपन्देहीमा सुझाब संकलन गर्दै आयोग ः मिटरब्याजीको सम्पत्ति छानबिन गरी कारबाहीको माग

भैरहवा । मिटरब्याजीको सम्पत्ति शुद्धीकरण गरी छानबिन गर्नुपर्ने पीडितहरुले आयोगसँग माग गरेका छन् । मिटरब्याजीबाट पीडितहरुको समस्या बुझ्दै सुझाव संकलनमा रुपन्देही आएको आयोगका पदाधिकारीहरुलाई पीडितले आफूहरुको मजबुरीको फाइदा साहुहरुले उठाउँदै अनाधिकृत रुपमा सम्पत्ति जोड्दै...

पुरा पढ्नुहोस
आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलले आज बस्ने प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन्। संघीय संसद् सचिवालयका अनुसार बैठक संघीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजेको लागि बोलाइएको छ।उक्त बैठकपछि आजै...

पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा पत्रकार घिमिरेद्वारा अक्षयकोष स्थापना

सैनामैना, ४ जेठ । नेपाल पत्रकार महासंघ रूपन्देहिका कार्यसमिति सदस्य तथा साझा टेलिभिजन एच डिका स्टेसन म्यानेजर नवीन घिमिरेले जन्मदिनको अवसरमा पशुपति मावि सालझण्डी रुपन्देहीमा अक्षयकोष स्थापना गर्नुभएको छ । ४१ औं वसन्त प्रवेश गरेको अवसरमा...

पुरा पढ्नुहोस
दरबार हत्याकाण्डसहित विगतका घटनाको फेरि छानबिन हुनुपर्छ ःप्रचण्ड

४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डसहित विगतका भयानक र विभत्स हत्याकाण्डकहरुको पुनः छानबिन हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफ दिँदै उनले विगतका हत्याकाण्डहरुको नयाँ...

पुरा पढ्नुहोस
लडाकू शिविरमा भ्रष्टाचार भएको छैन, दोषी देखिए जेल जान तयार छु ः प्रधानमन्त्री

४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकूको शिविरमा भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको बताएका छन् । तर यो विषयमा कसैले दिएको उजुरीमा दोषी देखिए आफू जेल जान समेत तयार रहेको उनले बताए...

पुरा पढ्नुहोस
नक्कली शरणार्थी प्रकरण ः हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । सिंहदरबार परिसरबाट उनी पक्राउ परेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ...

पुरा पढ्नुहोस
मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

बुटवल, जेठ ४। बुधवार राती बुटवलमा भएको मोटरसाईकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। बुटवलको नयाँगाउँतर्फबाट बेलबासतर्फ आउँदै गरेको लु ६३ प ८१८५ नं. को मोटरसाईकल बेलबास पाखापानीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीका...

पुरा पढ्नुहोस
सर्वोच्चको फैसलापछि रेशमको प्रतिक्रिया ःरत्तिभर मन विचलित भएको छैन

३ जेठ, काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् । सर्वोच्चले मंगलबार मात्र रेशमलाई जन्मकैद गर्ने उच्च अदालत, दिपायलको फैसला सदर गरेको थियो ।...

पुरा पढ्नुहोस
साफ च्याम्पियनसिप ः एउटै समूहमा परे नेपाल र भारत

काठमाडौं । आगामी असार ६ देखि १८ सम्म आयोजना हुने पुरुष साफ च्याम्प्यिनसिपमा नेपाल र भारत एकै समूहमा परेका छन् ।   बुधबार दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गरेको ड्रमा नेपाल, भारत, पाकिस्तान र...

पुरा पढ्नुहोस