ताजा समाचार
दाङमा गाडेको अवस्थामा एक जना महिलाको शव फेला पारेको छ । घोराही उपमहानगरपालिका–१२ रतनपुरकी ४० वर्षीया शारदा केसीको शव गाडेको अवस्थामा बुधबार दिउँसो उनकै घर नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले...
पुरा पढ्नुहोसबुटवल, ६ बैशाख । माक्सवादी ज्ञान केन्द्र केन्द्रीय समितिको आयोजना र माक्सवादी ज्ञानकेन्द्र लुम्विनी प्रदेशको व्यवस्थापनमा संस्कृति प्रबर्धन कार्यक्रमसंगै खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला गोष्ठी बुटवलमा बुधबारदेखि सुरु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै...
पुरा पढ्नुहोसबिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने भएको छ । विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान यस अवधिमा बन्द रहने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार विमानस्थलको विद्युत...
पुरा पढ्नुहोसराष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्ली लगिएको छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि आज बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत् नयाँदिल्ली लगिएको...
पुरा पढ्नुहोसधनुषामा बालिकालाई झुक्याएर दाजुसँग विवाह गरिदिएको र वंश धान्न भन्दै देवरले बारम्बार बलात्कार गरेको घटना संसदमा जानकारी गराइएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद रोशन कार्कीले धनुषा–४ मा एक १७ वर्षीया बालिका भाइको फोटो...
पुरा पढ्नुहोस७२ सालको विनाशकारी भूकम्पको गएको सात वर्षदेखि मालवाहक रुपमा सञ्चालित भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट निर्यात खुलाउन चीन र नेपालबीच सहमति भएको छ । मंगलबार भएको नेपाल–चीनको सीमा मितेरी पुलमा नेपाल...
पुरा पढ्नुहोसएसीसी प्रिमियर कप क्रिकेटको उद्घाटन खेलमा मलेसियासँगको खेल जित्न नेपालले २३६ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले लक्ष्य पछ्याइरहेको छ । यसअघि कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले...
पुरा पढ्नुहोसकाठमाडौंको नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए । नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट...
पुरा पढ्नुहोसआजदेखि एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरू हुँदै छ। आजबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल र मलेसिया बिच खेल हुनेछ । उक्त खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ। सो खेलको समुह ‘ए’मा नेपाल, ओमान,...
पुरा पढ्नुहोसबुटवल । दुग्ध सहकारीबाट दुध खरिद गरेर सहकारीको पैसा नतिरेपछि बुटवलका २ वटा ब्यवसाययीक स्थलमा दुग्ध सहकारीका किसानहरुले धर्ना दिएका छन् । बुटवलको कस्तुरी मिष्ठान्न भण्डार र डेरि उद्योग संघका पूर्व अध्यक्ष समेत रहेका...
पुरा पढ्नुहोस