ताजा समाचार
फागुन २६, सैनामैना पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा चलिरहेको सैनामैना डान्सिङ्ग आईडलको फाइनल प्रतिस्पर्धा भोलि हुने भएको छ । सैनामैना व्यापार संघको आयोजनामा सञ्चालित महोत्सवको विशेष आर्कषणको रुपमा रहेको सैनामैना डान्सिङ्ग आइडलमा...
पुरा पढ्नुहोसफागुन २६, सैनामैना । नगरस्तरीय अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगिताको उपाधि लिटल बर्डस इङ्गलिस् स्कुलले हात पारेको छ । पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा सञ्चालित नृत्य प्रतियोगितामा १३ विद्यालयलाई पछि पार्दै लिटल...
पुरा पढ्नुहोससैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका २ कालिकाचोकमा १८ बर्षीया युवतीले आत्महत्या गरेकी छिन । दिदी भिनाजुसंग बस्दै आएकी अनिसा नेपाली नाम गरेकी ती युवतीले शुक्रवार विहान करिव १० बजेतिर आत्महत्या गरेको प्रहरीले जनाएको छ...
पुरा पढ्नुहोसबुटवल, २५ फागुन । अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) रुपन्देहीको जिल्ला भेला सहिद स्मृति प्रतिष्ठान बुटवलको सभाहलमा एक समारोहका बीच सम्पन्न भएको छ । Against सम्बोधन गर्दै प्रमुख अतिथी अखिल नेपाल महिला संघ (क्रान्तिकारी)...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिका २ उचडिहवामा एक युवाको हत्या भएको छ । हत्याको आरोपमा तीनजना पक्राउ परेका छन । मंगलवार राती हत्या भएको भएपनि मृतकको शव भने सनाखत हुन सकेको छैन । हत्यामा संलग्न तीन जनालाई...
पुरा पढ्नुहोस२५ फागुन, राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश...
पुरा पढ्नुहोस२५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो । जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी...
पुरा पढ्नुहोसराष्ट्रपति चयनका लागि मतदान सकिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन कार्यालयका अनुसार संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले मतदान गरेनन् । संघीय संसद र प्रदेशसभा सदस्य मतदाता रहने...
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरुले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएका छन् । बिहीबार बसेको बैठकले लोकतन्त्रलाई बलियो बनाउने, व्यवस्थालाई रक्षा गर्ने र संविधानले परिकल्पना गरेको नेपाली समाज रुपान्तरण गर्न...
पुरा पढ्नुहोसबुटवलको शरणपथ स्थित चाँदवारी खोलामा एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाका अनुसार बुटवल उपमहानगरपालिका ६ का ४५ वर्षीय राम रानाको बुटवलको ६ र ७ का सिमामा...
पुरा पढ्नुहोस









