ताजा समाचार

सैनामैना महोत्सव ः नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधि सिद्दार्थकी एन्जललाई

फागुन २२, सैनामैना । पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा आयोजित नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताको उपाधि सिद्दार्थकी एन्जलले हात पारेकी छिन् । सिद्धार्थ मेमोरियल स्कुलकी छात्रा एन्जल कार्कीले उपाधिसँगै नगद १०...

पुरा पढ्नुहोस
सैनामैना मेलामा आज प्रकाश पराजुली सहितका कलाकार आउने

फागुन २२, सैनामैना । सैनामैना महोत्सवको आज पाँचौ दिन । दैनिक रुपमा मेला हेर्ने दर्शकको संख्या पनि बढ्दै गएको छ भने साँस्कृतिक कार्यक्रम पनि रोचक बन्दै गएको छ । पाँचौ राष्ट्रिय सैनामैना महोत्सवमा सोमबार चर्चित...

पुरा पढ्नुहोस
बुटवलमा रक्तदानसहित सहिद सप्ताहको समापन

सन्जय गुरुङ, बुटवल । सहिद स्मृति प्रतिष्ठान नेपाल , रुपन्देहीद्धारा आयोजित सहिद सप्ताह -२०७९ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बुटवलको ब्लड बैंकमा भएको कार्यक्रममा फागुन २१ गते आइतबारको दिन भएको कार्यक्रममा २९...

पुरा पढ्नुहोस
मुख्यमन्त्री शाहले पाए दुई तिहाइ सदस्यको विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दुई तिहाइ बहुमतका साथ विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको आज आह्वान गरेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गरेका हुन् । प्रदेश...

पुरा पढ्नुहोस
नेविसंघ रामापुरले छान्यो स्वावियु सभापतिको उम्मेदवारमा नेता मनोज क्षेत्री को नाम सर्वसम्मत

आश्वन, चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन चुनावी रौनक्ता बढेसंगै रुपन्देहीको सैनामैना स्थित शहिद नारायण पोखरेल रामापुर क्याम्पसमा पनि नेपाल विद्यार्थी संघ इकाइ समितिको बैठकबाट उम्ेदवारको नाम सर्वसहमतीबाट टुङगाएको छ । आज मिति २०७९–...

पुरा पढ्नुहोस
गठबन्धनले रोक्यो प्रदेश र संघका सांसदहरुको संयुक्त अभिमुखीकरण

आठ दलीय गठबन्धनले फागुन २४ मा राखेको सांसदहरुको भेला स्थगित गरेको छ । निर्वाचन आयोगले लागू गरेको आचारसंहिताका कारण सांसदहरुको भेला रोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । संघीय र प्रदेश सांसदको संयुक्त भेला राष्ट्रपतिको...

पुरा पढ्नुहोस
सैनामैना व्यापार महोत्सव ःसांस्कृतिक कार्यक्रममा दर्शकको भिडभाड

फागुन २०, सैनामैना । सैनामैना व्यापार संघको आयोजनामा सैनामैनामा जारी पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको अवलोकन गर्ने दर्शकको सख्या बढ्दै गएको छ । महोत्सवको चौथो दिन सम्म आइपुग्दा शनिबार अन्य दिनको...

पुरा पढ्नुहोस
प्रचण्डले चीनविरुद्ध गद्दारी गरे ः ओली

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन् । मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्विकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई...

पुरा पढ्नुहोस
दैनिक चार घण्टा बाटो बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक भोलि देखि खुल्ने

नारायणगढ–मुग्लिन सडक भोलि आइतबारदेखि दिउँसोमा बन्द नहुने भएको छ । फराकिला नयाँ पुल बनाउन पहाड काट्नु परेका कारण पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो बन्द हुने गरेको थियो । भोलिबाट नारायणगढ मुग्लिन सडक खण्डमा...

पुरा पढ्नुहोस
आज रुपन्देहीको कञ्चनमा नेपालगञ्ज ११ बाँके र फोर ब्रोदर्स आम्ने साम्ने हुँदै

रुपन्देहीको कञ्चनमा जारी कञ्चन कप २०७९ को अन्तिम प्रस्पिर्धामा बाँकेको नेपालगञ्ज ११ र नवलपरासिको फोर ब्रोदर्श एक आपसमा आमने सामने हुुदैँ छन । हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन ४, रुपन्देहीको आयोजनामा यही फागुन ५...

पुरा पढ्नुहोस