ताजा समाचार
२० असोज, काठमाडौं । नेपालका बायाँ हाते स्पिनर सूर्य तामाङ नेपाल प्रिमियर लिग (एनपीएल) का लागि १५ लाख रुपैयाँमा लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । तामाङले एनपीएल अक्सनका लागि ए क्याटेगोरीको न्यूनतम मूल्य १० लाख...
पुरा पढ्नुहोसदाङ । तुलसीपुरमा रुकुम पश्चिम जाँदै गरेको हाइस गाडी दुर्घटनामा परेको छ । आइतबार बिहान पौने ७ बजेतिर तुलसीपुर ७ डाँडापातुस्थित रुकुम पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०३÷००१ ज ७७२ नम्बरको ई.भी. हाइस गाडी अनियन्त्रित...
पुरा पढ्नुहोस२० असोज, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतपछि आज...
पुरा पढ्नुहोस२० असोज, ललितपुर । गृहमन्त्री रमेश लेखकले तत्काल बाढी पहिरोबाट प्रभावित लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन् । आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला...
पुरा पढ्नुहोसबुटवल ।दशैंको मुख मै फेरि बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा लेदो सहितको भल पसेको छ । गएराति आएको पानी अमरपथ बजारमा पसेको हो ।लेदो सहितको भलले केहि पसलमा क्षति पुराएको छ । दशैंको मुखमा लेदो...
पुरा पढ्नुहोस२० असोज, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नियुक्ति र शपथ ग्रहण आज हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ । शपथ ग्रहण...
पुरा पढ्नुहोससुरेश परियार,असोज १९ गते । नेपाली कांग्रेस रुपन्देही क्षेत्र न.५ले बाढी पहिरो पिडितलाई राहत स्वरुप आर्थिक संकलन गरेको छ । क्षेत्रीय समितिको आयोजनमा शनिबार(आज)बाढी पहिरो पिडित सहयोगार्थ तथा कार्यकर्ता भेटघाट कार्यक्रममा रु.१ लाख नगद संकलन...
पुरा पढ्नुहोससैनामैना, असोज १९ । बुद्दनगर खानेपानी तथा सरसफाई उपभोक्ता सस्था सैनामैनाको आयोजनामा आज बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । चाडपर्वको अवसर पारि बुद्दनगर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले आफ्नो टोल र क्षेत्र अन्र्तगत पर्ने...
पुरा पढ्नुहोस१८ असोज, काठमाडौं । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुवानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको छ । गृहमन्त्री रमेश लेखक नेतृत्वको...
पुरा पढ्नुहोस१८ असोज, काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग (इडब्ल्युभीएल) मा नियमावली विपरीत खेल भइरहेको भन्दै चितवन र ललितपुरले छानबिनको माग गरेपछि शुक्रबारको खेल अवरुद्ध भएको छ । लिगमा ललितपुरले गण्डकीविरुद्ध र चितवनले काठमाडौं र कर्णालीविरुद्ध...
पुरा पढ्नुहोस









