ताजा समाचार

उपाध्यक्ष डा लामाको पहलमा लुम्बिनी विहार र होटल व्यवसायीको बिचको विवाद समाधान

लुम्बिनी, पुस ३ । विगत लामो समयदेखी लुम्बिनी होटल संघ नेपाल र लुम्बिनी विहार क्षेत्र बीचको विवाद समाधान भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाको पहलमा...

पुरा पढ्नुहोस
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा ३३औं शाक्यमोन्लम पूजा सुरु

बुद्ध जन्मस्थल लुम्बिनीमा आइतबारदेखि ३३औं शाक्यमोन्लम पूजा सुरु भएको छ । लुम्बिनी विकास कोषको पहलमा आठ वर्षपछि मानव कल्याण र विश्व शान्तिको कामनासहित लुम्बिनीमा शाक्यमोन्लम पूजा गरिएको हो । २५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा आठ...

पुरा पढ्नुहोस
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी विजयी

मंसिर, काठमाडौं । मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् । माझीले ६९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् । थारुले ५३३३ मत ल्याएर दोस्रो भए । यहाँ एमालेका तुलसीराम...

पुरा पढ्नुहोस
माओबादी केन्द्र सैनामैना ५ र ८ को वडा अधिबेशन सम्पन्न

सैनामैना १४ मंसिर । रुपन्देहीको सैनामैनामा नेकपा माओवादी केन्द्रले अधिबेशन सुरु गरेको छ । माओवादी केन्द्रले सैनामैनाको वडा नम्बर ५ र ८ को वडा अधिबेशन आज सम्पन्न गरेको छ । अधिबेशनबाट वडा न ५ र...

पुरा पढ्नुहोस
सैनामैनामा माओबादी केन्द्रको वडा अधिबेशन सुरु

सैनामैना १३ मंसिर । रुपन्देहीको सैनामैनामा नेकपा माओवादी केन्द्रले अधिबेशन  सुरु गरेको छ । माओवादी केन्द्रले सैनामैनाको वडा नम्बर १ र ४को वडा अधिबेशन  आज सम्पन्न गरेको छ । सम्मेलनबाट वडा न१ र ४मा...

पुरा पढ्नुहोस
राज्यमन्त्री चाैधरीद्वारा मायादेवि मन्दिरकाे अवलाेकन भ्रमण

लुम्बिनी, मंसिर १० – सँस्कृती पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री अरुणकुमार चौधरीले साेमबार बुद्वजन्मस्थल लुम्बिनीकाे अवलाेकन भ्रमण गरेका छन् । मन्त्रि चाैधरीले मायादेवि मन्दिरकाे भ्रमणसंगै मार्कन स्टाेन, अशाेक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचा र शान्तिदिप क्षेत्रको...

पुरा पढ्नुहोस
पार्टी पुनर्गठन दिवसमा रक्तदान

विनोद खनाल, बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले मंसिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसरमा रक्तदान गरेको छ । नियमित रक्तदाता संघको कार्यालय बुटवलमा सम्पन्न रक्तदान कार्याक्रममा ४० पोईन्ट रगत संकलन भएको हो । जनमुक्ति...

पुरा पढ्नुहोस
औद्योगिक ग्राम क्षेत्रको जग्गामा क्रसर राख्न दिने निर्णय विरुद्ध सैनामैनाका राजनैतिक दल

सैनामैना, रुपन्देही २ । सैनामैना नगरपालिकाले बुटवल गोरुसिंगे सडक निर्माणका क्रममा सैनामैना ७ स्थित औद्योगिक ग्राम क्षेत्रको जग्गामा क्रसर राख्न दिने निर्णय गरेकोमा सैनामैनाका राजनैतिक दल, नागरिक समाज र स्थानीय जनताले उक्त निर्णय तत्काल...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाको सार्बजनिक सुनुवाइमा नागरिकको गुनासै गुनासो

सैनामैना, १ मंसिर । सैनामैना नगरपालिकाको आर्थिक बर्ष २०८१÷०८२ को पहिलो त्रैमासिक अवधीको सार्वजनिक सुनुवाई कार्यक्रम विहिवार सैनामैनामा सम्पन्न भएको छ । सैनामैना नगरपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सैनामैनाका नागरिकले सैनामैना नगरपालिकाको...

पुरा पढ्नुहोस
सैनामैनाको नवदुर्गा भवानी शक्ति पिठमा करोड दिप प्रज्वलन

सैनामैना, कार्तिक २७ । रुपन्देहीको सैनामैना–३, मुर्गिया स्थित नवदुर्गा भवानी शैलापुत्री शक्ति पिठमा करोड दिप प्रज्वलन गरिएको छ । मन्दिरको ५० औं वर्ष पूरा भएको अवसरमा हरिबोधनी एकादशीका दिन मंगलबार एक कार्यक्रमको आयोजना गरि करोड...

पुरा पढ्नुहोस