ताजा समाचार
काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर २१ मिनेट जाँदा सिन्धुपाल्चोकको जलविरे केन्द्र बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३।६ म्याग्निच्युडको भूकम्प गएको हो । ...
पुरा पढ्नुहोस१५ असोज, काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत मंगलबार क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति ९ः४५ मा किङ सिटीमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा बितेको चार दिनमा बाढी, पहिरो तथा डुबानबाट एक करोड बढीको क्षति भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय लुम्बिनी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार विपद्का ३२ वटा घटना १ करोड ४३...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानरपालिकाले चार्डपर्व नजिकिएसँगै मासुजन्य पसलको अनुगमनलाई तीब्र पारेको छ । पटक पटक वधशालाको स्वच्छकर मात्रै मासु विक्रीको लागि आग्रह गर्दा समेत अटेरी गर्ने ३ वटा मासु पसललाई थप २५ हजार जरिवाना...
पुरा पढ्नुहोसबुटवल । नेपाल आयल निगमले आजै राती बाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुस्ख व्यक्त गर्दै आजदेखि तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि राष्ट्रिय...
पुरा पढ्नुहोससैनामैना, १४ असोज । रुपन्देहीको सैनामैना नगरपालिकाको शिक्षा शाखामा छैठौ तहको कुनै दरबन्दी नै छैन तर बिडम्बना सैनामैनाको शिक्षा क्षेत्र दरबन्दी नै नभएको छैठौ तहको अधिकृतको भरमा बिगत चार बर्षदेखि चल्दै आएको छ । सैनामैना नगरपालिकाको...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किएका छन् । संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिन असोज ४ मा न्यूयोर्क प्रस्थान गरेका ओली सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । प्रधानमन्त्रीको भ्रमण...
पुरा पढ्नुहोस१४ असोज, काठमाडौं । आज (सोमबार)देखि नै काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीहरु सञ्चालन हुने भएको छ । बसहरुले टिकट बेच्न थालेपछि नयाँ बसपार्कमा अहिले काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको भीड छ । सार्वजनिक...
पुरा पढ्नुहोसत्रिशूली । छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा आज माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए। उनका...
पुरा पढ्नुहोस









