ताजा समाचार

राजमार्ग भद्रगोल हुँदा हवाई उडानमा अत्यधिक चाप, टिकट पाउनै मुस्किल

१३ असोज, काठमाडौं । मुलुकका मुख्य राजमार्गमा यातायात ठप्प हुँदा हवाई उडानमा अत्यधिक चाप देखिएको छ । वायुसेवा कम्पनीका अनुसार आज बिहानैबाट उडान नियमित भएको छ । तर, पछिल्लो तीन दिनयता उडान नियमित हुन नसकेका...

पुरा पढ्नुहोस
आज पनि देशका केही ठाउँमा वर्षा हुने, सोमबार साँझदेखि मौसममा सुधार आउने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । साथै उत्तरपूर्वी अरब सागर देखि उत्तरपश्चिम बिहार सम्म फैलिएको न्यून...

पुरा पढ्नुहोस
विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन लुम्बिनीका मुख्यमन्त्री आचार्यको पहल

दाङ। लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय र समुदाय परिचालन गरिएको छ । प्रदेशका १२ जिल्लाभित्र बाढी, पहिरो जस्ता प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सुरक्षा निकाय र समुदायका नागरिकहरु स्वयंसेवकको...

पुरा पढ्नुहोस
बाढी पहिरोमा परी सय जनाको मृत्यु, ६७ बेपत्ता ः कुन जिल्लामा कति ?

काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा...

पुरा पढ्नुहोस
अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको आठौं जिल्ला अधिबेशन सम्पन्न

विनोद खनाल, बुटवल अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको आठौं जिल्ला अधिबेशन सनिवार बुटवलको कान्ति माध्यामिक बिद्यालयमा सम्पन्न भएको छ । अधिवेशनले रेशम चालिशेको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गर्नुका साथै ७ सदस्यीय सल्लाहार समिति चयन...

पुरा पढ्नुहोस
रुपन्देहीमा भन्सार छलि रोक्न प्रशासन असफल ः कडाई गर्न ध्यानाकर्षण

  बुटवल । रुपन्देहीमा सीमाक्षेत्रमा हुने चोरी निकासी तथा भन्सार छलिलाई रोक्न रुपन्देही प्रशासन तथा नियामक निकाय असफल भएको आरोप लागेको छ । रुपन्देही क्रियाशिल विभिन्न निजी व्यवसायीहरुको छाता संगठनले नेपाल–भारत खुल्ला सिमानामा हुने चोरी...

पुरा पढ्नुहोस
राष्ट्रपतिद्वारा सुस्ता जोड्ने नारायणी नदीको झोलुंगे पुल उद्घाटन

नवलपरासी। राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तामा बनेको झोलुंगे पुलेको उद्घाटन गरेका छन्। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित सुस्ता गाउँपालिका–५ मा रहेको नारायणी नदीमा निर्माण भएको त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुंगे पुलको राष्ट्रपती पौडेलले उद्घाटन गर्नु गरेका...

पुरा पढ्नुहोस
स्थानीय तह उपनिर्वाचनमा २ मंसिरमा उम्मेदवारी दर्ता

१० असोज, काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार २ मंसिरको बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको...

पुरा पढ्नुहोस
बुटवलका ७ मासु पसललाई जनही १० हजार जरिवाना

बुटवल । बुटवल उपमहानरपालिकाले चार्डपर्व नजिकेसंगै मासुजन्य पसलको अनुगमनलाई तीब्र पारेको छ । बुधबार गरिएको अनगुनबा ७ मासु पसललाई जरिवाना गरिएको छ । पटक पटक स्वच्छकर मात्रै मासु विक्रीको लागि आग्रह गर्दा समेत अटेरी...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्यसहित १७३ जना एमालेमा प्रवेश

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्य गृह जिल्ला अर्घाखाँचीलाई एमालेको बलियो राजनीतिक शक्ति बनाउने भूमिकामा छन् । बुधबार एकै दिन विभिन्न पार्टीमा रहेका महत्वपूर्ण जिम्मेवारीमा रहेका नेतृत्वहरुलाई एमालेमा समाहित...

पुरा पढ्नुहोस