ताजा समाचार

उमेर हद अमान्य भन्दै अखिल क्रान्तिकारीको सम्मेलनमा तोडफोड

१४ असोज, काठमाडौं । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा उमेर हद कायम गर्न नहुने माग गर्दै एक समूहले तोडफोड गरेको छ । अध्यक्षका आकांक्षी तुकमान महरा नेतृत्वमा सम्मेलन हल तोडफोड गरिएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा

दाङ । लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले...

पुरा पढ्नुहोस
बुधबारदेखि वर्षाको सम्भावना, कोशीदेखि गण्डकीसम्म पर्ने छ प्रभाव

१४ असोज, काठमाडौं । आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी...

पुरा पढ्नुहोस
सर्वदलीय बैठक ः घरबास गुमाएकाहरुको पुनर्स्थापना गर्ने निर्णय

१२ असोज, काठमाडौं । सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया...

पुरा पढ्नुहोस
निर्माण व्यवसायीले लिखित क्षमा याचनापछि लुम्बिनीकाे विवाद समाधान, भुक्तानीकाे व्यवस्था काेषले तत्तकाल गर्ने

लुम्बिनी, असाेज १३ । लुम्बिनी विकास कोषका पदाधिकारीहरु माथि भएको हातपात र दुर्व्यवहारका सम्बन्धमा निर्माण व्यवसायीहरुले सार्वजनिक रुपमा लिखित क्षमा याचना गरेपछि उत्पन्न विवाद समाधान भएकाे छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा आईतबार बसेकाे बैठकमा...

पुरा पढ्नुहोस
उद्धार, राहत र अस्थायी पुनर्स्थापनामा खटिन कार्यकर्तालाई दलहरुको आह्वान

१३ असोज, काठमाडौं। अविरल वर्षाका कारण उत्पन्न संकटमा परेकाहरुको उद्धार, राहत वितरण र अस्थायी पुनस्र्थापना कार्यमा खटिन राजनीतिक दलहरुले पार्टी पंक्तिलाई परिचालित गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार बिहान कार्य सम्पादन समितिको...

पुरा पढ्नुहोस
झ्याप्ले खोला पहिरोमा पुरिएका ३५ जनाको शव भेटियो

धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ । अहिलेसम्म पहिरोमा परेकामध्ये ३५ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला...

पुरा पढ्नुहोस
नेपालले आज ओमानसँग खेल्दै

१३ असोज, काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको दोस्रो खेल आज ओमानसँग खेल्दैछ । नेपाल–ओमानको खेल किंस सिटी मैलानमा आज राति पौने ९ बजे हुनेछ ।   आईसीसी विश्वकप लिग २ खेल्न गएको नेपाली टोलीले क्यानडामा...

पुरा पढ्नुहोस
बीपी राजमार्गमा अलपत्र गरेकाहरूको हेलिकप्टरबाट उद्धार

१२ असोज, काठमाडौं । बीपी राजमार्गमा अलपत्र परेकाहरुको हेलिकप्टरबाट उद्धार गरिएको छ । आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट ७७ जनाको उद्धार गरिएको हो । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको...

पुरा पढ्नुहोस
आजबाट सुकिला नोट साट्न पाइने

काठमाडौं । दशैँलगायत चाडपर्वलाई लक्षित गरी बैंकहरूले आजदेखि सुकिला नोट सटही गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आजदेखि साना दरका सुकिला नोट साट्न पाइने छ । राष्ट्र बैंकका अनुसार सुकिला नोट आजदेखि असोज...

पुरा पढ्नुहोस