ताजा समाचार
राजधानीको व्यस्त नयाँ सडक ९न्युरोड० क्षेत्रमा सवारी साधनको प्रवेश निषेध गरिएको छ । दशैंको भीडमा सर्वसाधारणको सहजताको निम्ति मोटरसाइकल, स्कुटरदेखि सबै खालका सवारी साधनको प्रवेशमा रोक लगाइएको बताइएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका...
पुरा पढ्नुहोसआजदेखि यो वर्षको दशैं शुरु भएको छ । नवरात्रको पहिलो दिन आज हिन्दु धर्मावलम्बीहरुले घटस्थापनासहित जमरा राखेर नवदुर्गाको पूजा आरधना थालेका छन् । दशैंको पहिलो दिन देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै...
पुरा पढ्नुहोसआगामी निर्वाचनको शान्ति सुरक्षालाई ध्यानमा राखेर विभिन्न जिल्लामा निर्वाचन क्षेत्र,मतदान केन्द्रको वस्तुस्थिति विश्लेषण गर्न थालिएको छ । सोहीअनुसार पाँचथरका एक सय दुईमध्ये ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशील क्षेत्र मानिएको छ । जिल्ला सुरक्षा समिति...
पुरा पढ्नुहोसनेपाली कांग्रेसको शेखर कोइराला समूहका शीर्ष नेता बाहेकको बैठक ठमेलमा बसिरहेको छ । सोमबार विहान ठमेलको होटल यात्रीमा पूर्व सांसद जगदीश्वरनरसिंह केसीको समन्वयमा कोइराला पक्षको बैठक चलिरहेको हो । संस्थापन पक्षले समानुपातिक बन्दसूचीमा आफ्नो पक्षलाई...
पुरा पढ्नुहोससंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ०को ४१ औं त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा भोलिदेखि सुरु हुने महासभामा १ सय ९३ देशका मन्त्री तथा...
पुरा पढ्नुहोसहिन्दूहरूको महान् पर्व विजया दशमी र नवरात्रिको आरम्भको दिन अर्थात् आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । आजका दिनदेखि नौ दिनसम्म आयु, आरोग्य र ऐश्वर्यका लागि नवदुर्गा भवानीको उपासना, आराधना, पूजापाठ गर्ने गरिन्छ ।...
पुरा पढ्नुहोसप्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी व्यवसायीहरूलाई भेटेर दसैं र तिहारको समयमा मूल्यवृद्धिबारे चासो राखेका छन् । प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघका प्रतिनिधि भेटेर मूल्यवृद्धिबारे...
पुरा पढ्नुहोसअख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव राम रतन मण्डलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले ९ लाख ७६ हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष...
पुरा पढ्नुहोसकाभ्रे र कैलालीमा डुबेर २ जनाको मृत्यु भएको छ । काभ्रेको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर बस्ने रमेश लामिछानेको छोरा ११ वर्षीय रिजन लामिछानेको सोही ठाउँस्थित पुण्यमाता खोलामा डुबेर शनिबार साँझ मृत्यु भएको छ । काठको...
पुरा पढ्नुहोसनेकपा एमालेले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि यो पटक विगतको भन्दा छोटो, बुँदागत र प्रस्ट चुनावी घोषणापत्र बनाउने भएको छ । साथै एमालेले आगामी ५ बर्षमा गर्नसक्ने काम र विषयलाई मात्रै घोषणापत्रमा...
पुरा पढ्नुहोस









