ताजा समाचार
सैनामैना, १५ माघ । मुर्गिया फुटबल क्लबको आयोजनामा विहिवारदेखि सैनामैनाको मुर्गियामा वडास्तरीय फुटबल लिग प्रतियोगिता सुरु भएको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सुरु भएको लिगको उद्घाटन खेलमा वडा नम्बर ३ ले शानदार जित हात...
पुरा पढ्नुहोससैनामैना, १५ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रुपन्देही क्षेत्र नं. ५ का उमेदवार मोहम्मद वकिल मुसलमानले विगतमा जितेर गएका संघीय प्रतिनिधिहरुले विकासको काम नगरेकोले रुपन्देही क्षेत्र नं. ५ विकासमा पछि परेको बताउनुभएको...
पुरा पढ्नुहोससैनामैना, १५ माघ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ बनकट्टिका करिब २६० घरधुरि कृर्षकका ७० हेक्टर जमिन बाझो हुने भएको छ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना बुटवल गोरुसिङे सडक आयोजनाको चरम लापरबाहिले कृषिकहरु मारमा...
पुरा पढ्नुहोससैनामैना, १४ माघ । नेकपा एमालेका तर्फबाट रुपन्देही क्षेत्र नंं ५ का उमेदवार खिमलाल भट्टराईले नेकपा एमाले मात्रै जेनजीको माग सम्बोधन गरेर जान सक्ने एकमात्र पार्टी भएको बताउनु भएको छ । नेकपा एमाले निर्वाचन क्षेत्र...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गर्नुभएको छ। विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट विद्रोह गरी चिरञ्जीवी ढकालसहित विभिन्न तहका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा स्वागत...
पुरा पढ्नुहोससैनामैना । फर्निचर उद्योग संघ रूपन्देहीको आयोजनामा भएको उद्योगीहरूको भेलाले सैनामैना नगर स्तरीय फर्निचर अनुगमन उपसमिति गठन गरेको छ। भेलाले प्रकाश पराजुलीको संयोजकत्वमा १२ सदस्यीय उपसमिति चयन गरेको हो। नवगठित उपसमितिको सह–संयोजकमा नारायणदत्त शर्मा, सचिवमा...
पुरा पढ्नुहोसलुम्बिनी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रूपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार वकिल मुसलमानलाई विजयी गराउने उद्देश्यले गैडहवा र कञ्चन गाउँ कमिटीले निर्वाचन परिचालन समिति गठन गरेका छन् । सोमबार बसेको दुवै गाउँ...
पुरा पढ्नुहोसलगानीमैत्री बाताबरण बनाउन प्रदेश सरकार तल्लीनः मुख्यमन्त्री आचार्य सैनामैना, माघ १२ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तल्लिन भएर लागेको बताउनु भएको छ । उहाँले उद्योगी व्यवसायीले स्वदेशमै लगानी गरेर...
पुरा पढ्नुहोससैनामैना जेसीज वर्ष २०२६ का लागि अध्यक्ष पदमा जेसी गोपाल भण्डारी निर्वाचित हुनुभएको छ। हालै सम्पन्न अधिवेशनबाट भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै सैनामैना जेसीजले नयाँ कार्यकालको औपचारिक सुरुवात गरेको छ । नवनिर्वाचित कार्यसमितिमा कार्यकारिणी...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्नुभएको छ । बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना...
पुरा पढ्नुहोस









