ताजा समाचार

नेकपा माओवादी बिप्लव रुपन्देहीको बैठक सम्पन्न

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रुपन्देहीको  जिल्ला कमिटीको बैठक जिल्ला सेक्रेटरी बिरेन्द्र सीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा पार्टीका केन्द्रीय सल्लाहकार जितबहादुर सी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी केन्द्रीय सल्लाहकार ज्योतिलाल सी तथा...

पुरा पढ्नुहोस
विप्लव नेतृत्वको पार्टीबाट अलग समूहद्वारा नेकपा रुपन्देहीको पहिलो जिल्ला भेला सम्पन्न

विनोद खनाल, बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट अलग भएको समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियान अन्तर्गत रुपन्देहीको पहिलो जिल्ला भेला सम्पन्न गरेको छ। बुटवलमा शनिबार सम्पन्न भेलाले ४५ सदस्यीय जिल्ला समिति गठन...

पुरा पढ्नुहोस
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीले ३ जना पत्रकारलाई पुरस्कृत गरेको छ । महासङ्घले स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२ तथा सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कार–२०८२ बाट रुपन्देहीका ३ जना पत्रकारलाई पुरस्कृत गरिएको हो । बुटवल उपमहानगरपालिकाको...

पुरा पढ्नुहोस
इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना

कृष्णप्रसाद शर्मा (पवन) १. पृष्ठभूमि समयको गतिसँगै कतिपय ऐतिहासिक भू–भागहरू इतिहासको पानामा विलीन हुन्छन् भने कतिपय सभ्यताका भग्नावशेषहरूभित्रै पुरिएर रहन्छन् । रूपन्देही जिल्लाको सुदूर उत्तर–पश्चिममा अवस्थित सैनामैना नगरपालिका यस्तै एउटा ऐतिहासिक भूभाग हो, जुन लामो समयसम्म...

पुरा पढ्नुहोस
सैनामैनामा नदीजन्य पदार्थको अवैध उत्खनन्, यसरी हुन्छ सेटिङमा तस्करी

सैनामैना, अषार ८ । सैनामैनाका विभिन्न वडामा नदिजन्य र माटोजन्य पदार्थको चोरी निकासी भइरहेको पाइएको छ । सैनामैनाका विभिन्न वडाहरुमा नदीजन्य तथा माटोजन्य पदार्थ तस्करहरूले सेटिङ मिलाएर पछिल्लो एक महिना तस्कारीलाई तीव्र पारेको सरोकारवालाको गुनासो...

पुरा पढ्नुहोस
रास्वपा प्रदेश अधिवेशन कार्यविधि ः को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?

राष्ट्रिय स्वतन्त्र पार्टीले विधान २०७९ ९तेस्रो संशोधन २०८१० अनुसार प्रदेश अधिवेशन कार्यविधि, २०८३ तयार गरेको छ । यो कार्यविधिले प्रदेश अधिवेशनका प्रतिनिधि छनोट विधि तोकेको छ, जसमा प्रदेश समिति पदाधिकारी, सल्लाहकार परिषद सदस्य, आयोगका पदाधिकारी,...

पुरा पढ्नुहोस
सैनामैनामा सर्प उद्धारका लागि तालिम सम्पन्न

सर्प देख्ने वित्तिकै मार्ने त गर्नुभएको छैन ? कि कतै डराएर भाग्ने गर्नुभएको छ ? हो सर्प देख्ने वित्तिकै हामी सवैको डराउने र आत्तिने बानी छ तर अब नआत्तिनुहोस । सर्प उद्धार गर्न सैनामैनामा...

पुरा पढ्नुहोस
सैनामैनामा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइँयो

  सैनामैना । जातीय विभेद तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा सैनामैना दलित उत्थान समितिको आयोजना, सैनामैना सुनचाँदी व्यवसायी संघ र सैनामैना कपडा तथा सिलाइ व्यवसायी समितिको सह–आयोजना तथा सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा बुधबार सैनामैनाको मुर्गियामा...

पुरा पढ्नुहोस
शिक्षण–सिकाइमा परिवर्तन सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन सुरु

सैनामैना, जेठ १६ । रुपन्देहीको सैनामैना नगरपालिका ६ रामापुर कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसको अनुसन्धान तथा प्रकाशन समितिको आयोजनामा शिक्षाको लागि शैक्षिक रुपान्तरण,शिक्षण सिकाईमा परिवर्तनको उदाहरण विषयक दोश्रो राष्ट्रिय सम्मेलन शनिवारदेखि सुरु भएको...

पुरा पढ्नुहोस
अवैध धन्दा बन्द गर्न लागिपरेका रुपन्देहीका सिडियो, मन्त्रीले घोषणा गरेको ४ दिनमै सरुवा

रुपन्देही, जेष्ठ ५ । : जिल्लाका अधिकांश स्थानमा उत्खनन गरिएको अवैध माटो र नदिजन्य पदार्थ रोकेका, अवैध र गैरकानुनी कृयाकलापको अनुगमन तीव्र पारिएपछि प्रमुख जिल्ला अधिकारीकै सरुवा भएको छ। गैरकानुनी रुपमा ठेक्का हत्याउने, आयोजनाकाका नाममा...

पुरा पढ्नुहोस