ताजा समाचार
सैनामैना, जेठ २१ । रुपन्देहीको सनामैनामा नगरपालिकामा आर्थिक बर्ष २०८१/८२ का लागि एकीकृत फोहोरमैला प्रशोधन केन्द्र एकला पहाडमा निर्माणका लागि संघीय सरकारको दुई करोड रुपैया फिर्ता हुने भएको छ । बजेटको समयमा कार्यान्वयन नहुदा...
पुरा पढ्नुहोसविनोद खनाल, बुटवल पछिल्लो केही दिन यता रुपन्देहीका नदी तथा खोलाहरुबाट अबैधरुपमा नदिजन्य पदार्थको उत्खनन एवं चोरी निकासीका खबरहरू आए पछी मंगलबार समाजवादी मोर्चा नेपाल रुपन्देहीले बिज्ञप्ति मार्फत आपत्ती जनाएको छ । केही दिन यता बुटवल,...
पुरा पढ्नुहोससैनामैना, जेष्ठ १५ । सैनामैना नगरपालिका रुपन्देहीले १८ औ गणतन्त्र दिवसको अवसरमा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले...
पुरा पढ्नुहोसपूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे-चन्दौटा सडक खण्ड निर्माणको जिम्मा लिएको ठेक्का कम्पनीले सडक निर्माणको नाममा अवैध रूपमा नदिजन्य पदार्थको तस्करी गरिरहेको खुलासा भएको छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको...
पुरा पढ्नुहोसअजय मिश्र, कृष्णनगर, जेठ १० इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले आफ्नो मताहत क्षेत्र भित्र करिब दुई लाख बराबरको माल समान बरामद गरेको छ। शुक्रवार बिहान करिब ११:४५ बजेको समयमा कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका...
पुरा पढ्नुहोससैनामैना । रुपन्देहीको सैनामैनामा पहिलोपटक सैनामैना नीति बहस हुने भएको छ । “स्थानीय शासनमा पारदर्शिता र जनसहभागिता,नीति तथा कार्यक्रम निर्माणमा दक्षता र विज्ञता” भन्ने मूल नारालाई आत्मसात् गर्दै जेठ १० गते शनिबार बाबरी पार्टी प्यालेस...
पुरा पढ्नुहोससैनामैना, ४ जेठ । साझा टेलिभिजन एचडीका स्टेशन म्यानेजर नविन घिमिरेले आफ्नो जन्म दिनको अवसरमा आईतबार अभिभावकविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । सैनामैना नगरपालिका वडा नंं ११ मा रहेको जनज्योति आधारभूत विद्यालयको ३८...
पुरा पढ्नुहोससैनामैना । योंग कम्युनिष्ट लिग नेपाल ( वाईसीएल ) सैनामैनाको दोस्रो नगर सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । सोमवार रुपन्देहीको सैनामैना वडा ६ मा नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश अध्यक्ष सुदर्शन बरालको प्रमुख आतिथ्यतामा...
पुरा पढ्नुहोस२७ वैशाख, बुटवल । एक करोड बजेट खर्च गरेर २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ विविध कार्यक्रम गरी मनाइने भएको छ । लुम्बिनी विकास कोषले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउन लागेको जानकारी...
पुरा पढ्नुहोसकाठमाडौं । सात जनाको शेर्पा टोलीले शुक्रबार अपराह्न सगरमाथाको चुचुरोमा टोरी टाँगेसँगै यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण शुरु भएको छ। सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ। एटके...
पुरा पढ्नुहोस