पालिका खबर
सैनामैना नगरपालिका वार्ड नं ४ को नयाँ वार्ड कार्यालय प्रसाशनिक भवनको शुक्रबार एक समारोहका बीच उदघाटन भएको छ । संघीय सरकारको समपुरक अनुदान अन्तर्गत उक्त वडा कार्यालय भवन रेसुंगा कन्सट्रक्सन बाणगंगा कपिलवस्तुले ५६ लाख...
पुरा पढ्नुहोससैनामैना, ८ फागुन । रुपन्देहीको सैनामैनामा शुक्रबारदेखि सुरु भएको नगरस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगिता सैनामैना नगरपालिकाको वडा नम्बर ७ देउवापारस्थित सरस्वती माविको खेल मैदानमा भएको थियो । प्रतियोगितामा पशुपति मावि ३०...
पुरा पढ्नुहोसमुलुकभरका सात सय ५३ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा स्याङ्जाको आँधीखोला गाउँपालिका देशभरमा नवौं स्थानमा उत्कृष्ट बन्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यही फागुन ३ गते सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार...
पुरा पढ्नुहोससैनामैना नगरपालिकामा स्वास्थ्य प्रर्वद्धन सेवा सम्वन्धि मिडियाकर्मी र स्वास्थ्यकर्मीहरुका लागि पैरवी कार्यक्रम सम्पन्न भएको छ । वडा नं. १ स्थित न्यू त्रिमुर्ती पार्टी प्यालेसमा भएको सो कार्यक्रममा आर्थिक वर्ष २०७९-८० को स्वास्थ्य कार्यक्रमहरुको अर्धवार्षिक प्रगति...
पुरा पढ्नुहोसविजय पौडेल (आभाष) कपिलबस्तु कपिलबस्तु पर्यटन विकास समितिको आयोजनामा कपिलबस्तु विकास कोष गठनका लागी सँकल्प प्रस्ताव पारित गर्न अभियानको रुपमा सञ्चालन गरिएको छ । कार्यक्रमको पहिलो चरणको कार्यक्रमःपुरातत्वविद ,बौद्ध विद्धान तथा साहित्यकारहरुसँग अन्तक्रिया कपिलबस्तु पर्यटन विकास...
पुरा पढ्नुहोसबुद्धकालीन महत्वको सैनामैनालाई चिनाउने र कृषि, पर्यटनका क्षेत्रमा रहेका सम्भावनालाई साकार पार्ने उद्देश्यले सैनामैना व्यापार संघले सैनामैना महोत्सव सञ्चालन गर्ने भएको छ । आगामी फागुन ४ गते देखि सैनामैनाको मुर्गियामा पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन...
पुरा पढ्नुहोससैनामैना नगरपालिकाले भूमिहिन जनतालाई मालिक बनाउने अभियानलाई सार्थकता दिईको छ ।सदियौँ देखि जोगभोग गर्दै आएका जनताले गाउँब्लकको जग्गा धनी प्रमाण पत्र पाए संगै खुशी भएका छन् ।आज एक कार्यक्रमको आयोजना गर्दै साविक दुधराक्ष र...
पुरा पढ्नुहोसबुटवल । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले अहिले पनि संविधान उल्ट्याउन प्रतिगामीहरूको कोशिस जारी रहेको बताएका छन् । नेकपा एमालेप्रति संकेत गर्दै नेता महराले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्नेहरुले नै संविधान कार्यान्वयन...
पुरा पढ्नुहोससैनामैना । नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर रुपन्देहीको सैनामैना नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । दसैँ, तिहार, छठजस्ता महान पर्वलाई लक्षित गरी नगर भित्र बजार अनुगमन सुरु गरेको हो । सैनामैना नगर उप–प्रमुख...
पुरा पढ्नुहोससैनामैनाको रानिबगियास्थित श्री दुर्गा भवानि माध्यामिक विध्यालयले आज बुधवार स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कलेजले ११ कक्षाका विद्यार्थीको स्वागत र १२ कक्षाका विद्यार्थीको बिदाइ कार्यक्रम सम्पन्न गरेको हो । श्री दुर्गा भवानि...
पुरा पढ्नुहोस