ब्रेकिङ्ग न्युज
सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार आज राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जान लागेको हो । दुबईलाई ट्रान्जिट बनाएर नेपाल एयरलाइन्सको...
पुरा पढ्नुहोस२४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मालपोत, यातायात जस्ता कार्यालयमा दिनदहाडै घुस लेनदेन हुने गरेको बताएका छन् । तर, त्यस्ता लेनदेनलाई सापटी भन्ने गरिदिंदा घुस नै हो भनेर...
पुरा पढ्नुहोसबुटवल । एकीकृत निजमती ऐन जारी गर्नुपर्नेलगायत माग राख्दै स्थानीय तहका कर्मचारी आन्दोलित हुँदा बुटवलसहित देशभरको सेवा प्रभावित भएको छ । स्थानीय तहमा पनि ट्रेड युनियन अधिकार दिनुपर्ने, अन्तर तह सरुवा लागु हुनुपर्ने, समायोजन...
पुरा पढ्नुहोसअविवाहित युवतीले जन्माएको शिशु बेचेको घटनामा संलग्नविरुद्ध दायर मुद्दामाथि आजबाट बहस सुरू भएको छ । विराटनगरमा रहेको ग्रीनक्रस अस्पतालमा कार्यरत चिकित्सक, बच्चाका बाबुसहित ६ जनाविरुद्ध शिशु बेचेको अभियोगमा अपहरण तथा व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसूरमा...
पुरा पढ्नुहोस२३ असोज । सरकारले इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न सुझाव दिएको छ । इजरायलको अवस्था अझै सामान्य नभएकाले भ्रमण नगर्न सरकारले भनेको हो । सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले कुनै...
पुरा पढ्नुहोसबुटवल असोज २३। बुटवल उद्योग बाणिज्य संघको भर्खरै सम्पन्न निर्वाचनमा हरि प्रसाद अर्यालको प्यानल बिजयी भएको छ। रुपन्देहीकै सबैभन्दा जेठो व्यवसायीक संस्थाको रुपमा रहेको बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि हरि प्रसाद अर्याल र दिनेश...
पुरा पढ्नुहोसअसोज २२, सैनामैना । सामजिक अभियान्ता द्दारा सैनामैनामा नगरपालिका वडा नं. ९ बाँसगढीमा रहेको श्री जनचेतना माध्यमिक बिद्यालय मा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । निम्न आयस्तर भएका परिवारहरुलाई आफ्ना बिद्यार्थीहरुको भबिष्य सुनौलो...
पुरा पढ्नुहोस२२ असोज, काठमाडौं । इजरायलमा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपालीहरुबारे निर्णय लिन परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको समन्वय संयन्त्रको बैठक बसिरहेको छ । इजरायलको वस्तुस्थितिको समग्र मूल्यांकन गरी नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार...
पुरा पढ्नुहोसबुटवल । पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुख्खा पहिरोले जेसिबि पुरिँदा एक युवाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा दाङ जिल्ला शान्तीनगर गाउँपालिका–१ का अन्दाजी ३० वर्षीय धनबिर खड्का रहेको जिल्ला प्रहरी कार्यालय...
पुरा पढ्नुहोससैनामैना, असोज २१ । लम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिले आज सैनामैनामा रहेको शहिद नारायण पोख्रेल रामापुर क्याम्पस अवलोकन गर्नु भएको छ । सभामुख घर्तिले क्याम्पसको अवलोकन गर्दै, सामुदायिक क्याम्पसहरुले समाजमा पुर्याएको योगदान र विद्यार्थीहरुले उच्च शिक्षाका...
पुरा पढ्नुहोस









