ब्रेकिङ्ग न्युज

युएईमा ३० दिनमा २४ नेपालीले ज्यान गुमाए

वैदेशिक रोजगारीको निम्ति आकर्षक गन्तव्य मानिएको युनाइडेट अरब इमिरेट्स (युएई) मा एक महिनामा २४ जना नेपाली श्रमिकको ज्यान गएको छ । त्यहाँस्थित नेपाली दूतावासका अनुसार यो तथ्याङ्क गत साउन महिनाको मात्रै हो । ज्यान गुमाउनेहरू...

पुरा पढ्नुहोस
सन्दीपले भदौ ६ गते मध्यरात नावालिकामाथि “करणी” गरेको होटल पत्ता लगायो प्रहरीले

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बालिका करणी गरेको आरोपको विस्तृत विवरण प्राप्त भएको छ । हाल वेष्ट इण्डिजमा रहेका लामिछानेले भदौ ६ गते १७ वर्षकी बहिनीलाई करणी गरेको भनी दिदीले प्रहरीमा उजुरी...

पुरा पढ्नुहोस
अझै दुई महिना डेंगु सङ्क्रमणको उच्च जोखिम डेंगुलाई महामारी नै घोषणा गर्ने आधार सृजना भएको छैन डा। गोकर्ण दाहाल

नेपालमा हाल ७५ जिल्लामा ५ हजारभन्दा बढी डेंगुका केस पुष्टि भइसकेका छन् । यसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा देखिएका छन् । काठमाडौँ उपत्यकाका अस्पतालमा डेंगुका बिरामीको चाप बढ्न थालेको छ ।   डेंगुको सङ्क्रमण नियन्त्रण, पहिचान...

पुरा पढ्नुहोस
गगनको प्रश्न राजनीतिक दुर्घटना भए के गर्ने ?

नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् रिक्त भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने ? भनेर प्रश्न गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९’ माथि छलफलमा भाग लिँदै उनले...

पुरा पढ्नुहोस
रुपन्देहीको कञ्चन १ युवती को घरमा झुन्डिएर मृत्यु

कञ्चन-रुपन्देहीको कञ्चन १ दुर्गा नगर दुर्गा माध्यमिक बिद्यालय नजिकै एक युवतीले आफ्नै घरमा पंखामा पासो लगाएर झुन्डिएको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यलय रुद्रपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार बुटवल कान्ति बिद्यालयमा अध्यनरहत बिष्णु...

पुरा पढ्नुहोस
बुटवलको कालिकासहित न्यूहोराइजन, कान्ति र नविन औद्योगिक माविमा तालाबन्दी

चर्को शैक्षिक शुल्क, छात्रावृत्ति वितरणमा अपार्दशिता, शैक्षिक सामग्री विक्रिमा सिन्धिकेट लगायतका विरुद्धमा बुटवलका सामुदायिक तथा संस्थागत विद्यालयमा ताला लगाइएको छ । बुटवलको कालिका मानवज्ञान मावि, नविन औद्योगिक कदरबहादुर रिता मावि, कान्ति मावि तथा न्यूहोराइजन...

पुरा पढ्नुहोस
‘डेन्जर जोन’ मा रहेका विमलेन्द्र निधि यसकारण गए सुटुक्क समानुपातिकतर्फ

असहयोग हुने आकलन गरी उनी समानुपातिकतर्फ बसेको कार्यकर्ताहरु बताउँछन् । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ‘डेन्जर जोन’ मा थिए । तर उनले यस पटक प्रत्यक्षतर्फ उम्मेदवार नहुने निर्णय लिँदै समानुपातिकतर्फ...

पुरा पढ्नुहोस
परीक्षणकालीन लाइसेन्स नछाप्ने मुडमा बागमती प्रदेश ट्रायल पास गरेको एक वर्षभित्र सिधै स्मार्ट लाइसेन्स दिने

केही समयअघि काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूले सवारी चालक अनुमति पत्र (लाइसेन्स ट्रायल) उत्तीर्ण गरिसकेपछि परीक्षणकालीन लाइसेन्स वितरण गर्न थालेका थिए। यस्तो लाइसेन्स ट्रायल उत्तीर्ण गरेर राजश्व बुझाएकै दिन पाइन्थ्यो। हिजोआज कार्यालयले यस्तो कार्ड वितरण गर्न...

पुरा पढ्नुहोस
अमेरिकामा प्रवासी एकता मञ्चको सम्मेलन, व्यस्तताका कारण माधव नेपाल नजाने प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १३:००

नेकपा एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाको राष्ट्रिय सम्मेलन हुने भएको छ । ‘सामाजिक अभियानमा सहभागी बनौं’ भन्ने नाराका साथ सम्मेलन असोज १ र २ गते न्यूयोर्कमा गर्न लागिएको बताइएको छ...

पुरा पढ्नुहोस
सिद्धार्थ क्याम्पस बुङ्चिका दुई वटा बस माथी तोडफोड, अखिल क्रान्तिकारिले लियो जिम्मा !

सिद्धार्थ क्याम्पस बुङ्चिका बस माथीतोडफोड भएको छ । क्याम्पसको प्राङ्गणमा रोकिराखेका दुई वटा बस माथी गएराती तोडफोड भएको हो । विद्यार्थी सङ्गठनले राखेका माग प्रति गम्भीर नभएको भन्दै गए राती नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी...

पुरा पढ्नुहोस