ब्रेकिङ्ग न्युज

कांग्रेस महाधिवेशन मनोनयनको समय सकियो सभापति ६ जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । शनिबार अपरान्ह ५ बजेसम्म नेताहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । सभापति पदमा शेरबहादुर देउवा, शेखर...

पुरा पढ्नुहोस
सैनामैनामा वडा र नगरको जुहारीः वडाको अनुमतिबिना माटो उत्खनन्

रुपन्देहीको सैनामैनामा गौरवको आयोजनाका लागि माटो उत्खनन गरियको छ । सैनामैनाको रिङरोडमा पर्ने इन्गुरिया पुल निर्माण गर्ने क्रममा फिलिङ गर्नकोलागि भनियता पनि सुकुम्वासि वस्तिवाट माटो ब्याक्तीगत जग्गामा डम्पीङ गरिएको छ । सैनामैना नगरपालिकाले वडा नं....

पुरा पढ्नुहोस
माओवादी प्रदेश अधिवेशन सुरु, अध्यक्ष प्रचण्डले गरे उद्घाटन

नेकपा माओवादी केन्द्र को प्रदेश अधिवेशन सुरु भएको छ । सात भौगोलिकसहित अन्य प्रदेशको एकैपटक भर्चुअल रुपमा अधिवेशनको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पानसमा वत्ति बालेर उद्घाटन गरेका हुन् । प्रदेश नं १ को विराटनगर, प्रदेश...

पुरा पढ्नुहोस
शेखर कोइरालाको प्यानलमा पदाधिकारीको टीम

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइरालाको नेतृत्वको टीमले पदाधिकारीको उम्मेदवार टुंगो लगाएको छ । शनिबार दिउँसो नेताहरुको छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा। मिनेन्द्र रिजाल र गगन थापा...

पुरा पढ्नुहोस
कांग्रेस आर्काको एजेण्डमा नहिडोस् : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले अर्काको एजेण्डा बोकेर नहिड्न सुझाव दिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार आयोजित १४औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर...

पुरा पढ्नुहोस
प्रचण्डको कांग्रेस नेताहरुलाई आग्रह एक्लै हिँड्ने अहंकार नगरौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै हिँड्ने अहंकार नगर्न नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शान्ति सम्झौताका बाँकी काम सक्न...

पुरा पढ्नुहोस
अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । शुक्रबार नेपाली...

पुरा पढ्नुहोस
शुरु भयो कांग्रेस महाधिवेशनको उद्घाटन समारोह LIVE

काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । ‘उत्साह, एकता, रुपान्तरण सफल बनाऔं नेपाली काँग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा नेकपा ९माओवादी केन्द्र...

पुरा पढ्नुहोस
सैनामैनामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ बासगढीमा श्रीमानको खुकुरी प्रहारबाट एक श्रीमतीको हत्या भएको छ। बुटवल ११ स्थित आफ्नै दिदी गोमा थापाको घरमा आएकी ३६ वर्षीय खुमा घर्तीको उनकै श्रीमानले हत्या गरेका हुन्। श्रीमान ३८...

पुरा पढ्नुहोस
हस्तक्षेप नगरे माओवादीको प्रदेश १ अध्यक्षमा निर्वाचन

२३ मंसिर, विराटनगर । नेकपा माओवादी केन्द्रले मंसिर २५ र २६ गते पहिलो पटक पार्टीको प्रदेश सम्मेलन गर्दैछ । उक्त सम्मेलनबाट प्रदेश १ को अध्यक्ष बन्न सुरेशकुमार राई, ईन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी आकांक्षी...

पुरा पढ्नुहोस