ब्रेकिङ्ग न्युज
काठमाण्डौ – नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनु भेटिएको छ । आइतवार मङ्सिर १९ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा दुई जनामा ओमिक्रोन पुष्टि भएको हो । नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पुष्टि...
पुरा पढ्नुहोसकाठमाण्डौ । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन का सङ्क्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट सङ्क्रमणको पुष्टि भएको जनाएको हो। गएको मङ्सिर ३ गते नेपाल आएका एक जना...
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुन विजयी भएका छन् । उनी कांग्रेस नेता रामचन्द्र पौडेल पक्षधर हुन्। निर्वाचन समितिका सदस्य अब्दुल रहमान खाँनका अनुसार ३ हजार ६ सय ३१ मत...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) निर्वाचित भएका छन् । चितवनमा शनिवार र आइतबार भएको राष्ट्रिय महाधिवेशनले अध्यक्ष र पदाधिकारीबिनै १८४ जना केन्द्रीय सदस्यको नाम चयन गरेको थियो...
पुरा पढ्नुहोसबुटवल । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुनले अग्रता कायमै राखेका छन्। १०२९ मत गणना गर्दा पुनले भरत कुमार शाहलाई ८२ मतले पछाडि पारेका छन्। निर्वाचन समितिका अनुसार पुनले ५५६ मत प्राप्त...
पुरा पढ्नुहोसकाठमाडौं । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । ...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना । नेकपा माओवादी केन्द्र सैनामैना नगर कमिटी अध्यक्षमा पुन मान बहादुर महत निर्वाचित हुनु भएको छ । शनिबार भएको दोस्रो नगर सम्मेलाबाट महत सर्वसम्मत नगर कमिटी अध्यक्षमा निर्वाचित हुनु भएको हो । यस्तै...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना । नेकपा माओवादी केन्द्रका नेता सुदर्शन बरालले ससस्त्र जनयुद्धबाट नेपालमा गणतन्त्र ल्याउने पार्टि नै माओवादी भएको ठोकुवा गरेका छन् । नेकपा माओवादी केन्द्र सैनामैनाको दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै नेता बरालले आफ्नो...
पुरा पढ्नुहोसराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन्। प्रारम्भीक मतगणनामै अग्रता लिएका लिङ्देनले १०५० मत गणना हुँदा ५१६ मतसहित अग्रता कायम राखेका छन्। अध्यक्षका अर्का प्रत्यासी...
पुरा पढ्नुहोस








