ब्रेकिङ्ग न्युज

सैनामैनाको औद्योगिक क्षेत्रमा क्रेसरप्लान्ट राख्ने निर्णय विरुद्ध ज्ञापनपत्र

सैनामैना नगरपालिका वडा नं. ७, रूपन्देहीको सार्वजनिक जग्गा संरक्षण समितिका सदस्य तथा सल्लाहकारहरूले सैनामैना वडा नम्बर ७ कार्यालयलाई आफ्नो सामूहिक राजीनामा पत्र बुझाउँदै सार्वजनिक जग्गा संरक्षणमा अवरोध पुर्याउने निर्णयको विरोधमा ज्ञापन पत्र पेश गरेका...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामा र जजिरा एयरवेज सिइओ बराथनबिच भेटवार्ता

लुम्बिनी,कार्तिक २४ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)संग जजिरा एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बराथन पशुपथिले लुम्बिनीमा भेटवार्ता गरेका छन् । भेटवार्तामा हवाई माध्यमबाट भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा हवाइ माध्यमबाट पर्यटक...

पुरा पढ्नुहोस
सैनामैनामा भयावह बन्दै सम्बन्ध विच्छेद

सैनामैना । सैनामैना नगरपालिकामा गत आर्थिक बर्ष २०८०÷८१ को वाह्र महिनाको अवधिमा १ सय १९ जोडिको सम्वन्ध विच्छेदको घटना दर्ता भएको छ । बढ्दो प्रविधिको विकास एवं प्रयोगसँगै संहिता कानुनले पुरुष र महिला दुवैलाई...

पुरा पढ्नुहोस
बाैद्ध विद्वानहरूलाई लुम्बिनीमा भ्रमण गर्न डा.लामाकाे आग्रह

  कार्तिक २२ । लुम्बिनी विकास काेषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पाे छिमे छिरिङ) ले बाैद्ध विद्वानहरूलाई भगवान बुद्धकाे जन्मस्थल लुम्बिनीमा भ्रमण गर्न आग्रह गर्नु भएकाे छ । भारत सरकारकाे आयाेजनामा नयाँ दिल्लीमा भएकाे प्रथम एसियन...

पुरा पढ्नुहोस
सुरक्षित यात्रा नेपालले पुन ः यात्रु सहायता कक्ष सञ्चालन गर्ने

बुटवल । सुरक्षित यात्रा नेपालले तिहार र छठ् पर्वमा सार्वजनिक यातायातमा हुने यात्रुहरुको चापलाई मध्यनजर गर्दै बुटवल स्थित नयाँ बसपार्कमा यात्रुहरुको सहायताका लागि पुनः यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ । चाडपर्वको अवसरमा यात्रु...

पुरा पढ्नुहोस
साफ वुमन्स च्याम्पियनसिपः गरिमा विकास बैंकद्वारा प्रति गोल १ लाख पुरस्कार

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटबलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल रु. १ लाखको दरले पुरस्कार प्रदान गर्ने भएको छ । बुधबार...

पुरा पढ्नुहोस
सैनामैनामाको बुद्धनगरमा स्वास्थ्य शिविर

 सैनामैना । न्यू बुद्ध स्टार युवा क्लवको आयोजना र साझा हस्पिटल बुटवलको सहकार्यमा सैनामैना नगरपालिका वडा नं. ५ को बुद्धनगरमा एकदिने स्वास्थ्य शिविर संचालन भएको छ । न्यू बुद्ध स्टार युवा क्लवको भवनमा आयोजित स्वास्थ्य...

पुरा पढ्नुहोस
सैनामैनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुदैं

सैनामैना । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुने भएको छ । समितिले मंगलवार सैनामैनामा पत्रकार सम्मेलनको आयोजना गरी रुपन्देही जिल्लाका विद्यालयहरु बिच...

पुरा पढ्नुहोस
पाल्पामा दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

बुटवल । पाल्पास्थित सिद्धार्थ राजमार्गमा सोमबार राति दुईवटा ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रकले ना...

पुरा पढ्नुहोस
सैनामैनामा संघिय नमूना संसद अभ्यास २०८१ सम्पन्न

रुपन्देहीको सैनामैनामा रहेको सिद्धार्थ मेमोरियल एकेडेमीमा संघीय नमूना संसद,२०८१ सम्पन्न भएको छ । सिद्धार्थ मेमोरियल एकेडेमीको आयोजना र निर्वाण कानूनी समाजको सहकार्यमा नेपालको संघीय संसदीय अभ्यासबारे प्रशिक्षण दिन एवं विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई संसदको कामकारबाही बारे...

पुरा पढ्नुहोस