राजनीति
११ सदस्यीय कार्यदलका सदस्यसहित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रले समानुपातिक लिष्ट अपरान्ह साढे ४ बजे निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको छ । ‘अध्यक्ष प्रचण्डसहित शीर्ष नेता सोलुखुम्बुको एक कार्यक्रममा गएर भर्खरै फर्किँदै हुनुहुन्छ । उहाँहरु फर्किएपछि छोटो समय पदाधिकारी बैठक बस्नेछ...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन दिएको दुई दिनको समयसीमाको दोस्रो दिनको दुई बज्दा समेत प्रमुख ठुला राजनीतिक दलहरु आयोग पुगेका छैनन् । केही साना दलहरु भने सूची बुझाएर फर्केका छन् । यसैबीच प्रमुख निर्वाचन...
पुरा पढ्नुहोससंघीय संसदका दुवै सदनले दोस्रो पटक बहुमतबाट पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले १४दिनदेखि ‘होल्ड’ गरेर राखेकी छन् । सभामुख अग्नि सापकोटाले भदौ २० गते विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय...
पुरा पढ्नुहोसनेपाली कांग्रेसका नेता रमेश लेखकले संविधान निर्माणको ७ वर्षमा सकारात्मक उपलब्धि र कमजोरी दुवै देखिएको बताएका छन् । ८ औँ संविधान दिवसको अवसरमा रातोपाटीसँग कुराकानी गर्दै संविधानको कार्यान्वयन मिश्रित देखिएको बताए । संविधान बनेपछि...
पुरा पढ्नुहोसकाठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको नेतृत्वमा भइरहेको मापदण्ड विपरितका संरचना भत्काउने अभियानमा उच्च अदालतले कानुनी रीत पुर्याउन र क्षतिपूर्ति दिलाउन आदेश दिएको छ । अदालतले प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापाले दायर...
पुरा पढ्नुहोससबैभन्दा पहिले संविधानको कुरा गरौँ । यो ७ वर्षको कुरा गर्दा संविधान कार्यान्वयनको अवस्था धेरै सन्तोषजनक छैन । यसको मूल कुरो भनेको सङ्घीयता हो । सङ्घीयता लागू गर्ने कुरामा हामीले चुनाव चाहिँ गर्यौँ ।...
पुरा पढ्नुहोसनागरिकता विधेयक प्रमाणीकरण गर्न नहुने माग चर्काउँदै आएका नागरिक समाजका अगुवा,अभियन्ता र राष्ट्रवादी राजनीतिज्ञहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेपछि अचम्मका हर्कत गरेको प्रमाण फेला भेटिएको छ । उनीहरुले कुन क्रेडिट लिन हो कुन्नि फोटोसपबाट...
पुरा पढ्नुहोस३१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने घोषणा गरिसकेका छन् । उनी २०७४ मा पनि यहींबाट चुनिएका थिए । तर पाँच...
पुरा पढ्नुहोसअघिल्लो निर्वाचनमा एमालेबाट काठमाडौ निर्वाचन क्षेत्र नम्बर २ मा जितेका माधव नेपाल यो पटक एमालेमा छैनन् । नेता नेपाल ५ वर्षको अवधिमा एमालेमा नभएका मात्रै होइनन्, २०७४ को पार्टी र त्यसबेलाको समीकरणभन्दा भिन्न समीकरणबाट...
पुरा पढ्नुहोस