राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुन असन्तुष्ट बनेका छन् । उनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गर्दै पदीय हैसियत स्मरण गराएका छन् । बुधबार एक विज्ञप्तिमार्फत उपराष्ट्रपतिले संविधानको...
पुरा पढ्नुहोसराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गर्ने भएको छ । त्यसका लागि अपराह्न ३ बजे कानुनविद्हरुलाई बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए...
पुरा पढ्नुहोसविवेकशील साझा पार्टीले १२ जना केन्द्रीय सदस्यको राजीनामा स्वीकृत गरेको छ । केन्द्रीय सदस्यहरूले पेश गरेको राजीनामा अध्यक्ष समीक्षा बास्कोटाले विधानको भाग ११ को दफा ६८९१० बमोजिम स्वीकृत गरेकी हुन् । अध्यक्ष बास्कोटाले पार्टी निर्माणमा...
पुरा पढ्नुहोसराष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा कुनै मतलव नभएको प्रतिक्रिया दिएका छन् । राष्ट्रपतिले चालेको कदम ठिक बेठीक भन्दा पनि नागरिकता विधेयक खारेज हुनुपर्ने केसीको भनाई छ । हाम्रो मत नागरिकता...
पुरा पढ्नुहोसराष्ट्रपति विद्यादेवी भण्डारीको कदमपछि बुधबार प्रधानमन्त्री निवास,बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ। बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे गम्भीर विचारविमर्श भएको नेताहरुले बताएका छन् । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपतिको कदमबारे गठबन्धनको धारणा...
पुरा पढ्नुहोसराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि उनको यो कदम संविधानको प्रावधान विपरीत भएको भन्दै आलोचना भइरहेको छ। राष्ट्रपतिको यो कदममा मुद्दा लाग्ने तर्क पनि कतिपयले गरेका छन्। संसदबाट पारित गरी पठाएको विधेयक...
पुरा पढ्नुहोसरुपन्देहीका १६ स्थानीय तहमा उम्मेदवारी दिएका पाँच हजार उम्मेदवार मध्ये ३६ जनाले मात्रै चुनावी खर्च विवरण पेश गरेका छन्। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र...
पुरा पढ्नुहोस४ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले गत बिहीबार दर्ता गरेको निवेदन...
पुरा पढ्नुहोसआगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न तीन दर्जन गैरसरकारी संस्थाले अनुमति पाएका छन् । निर्वाचन आयोगले ३६ वटा संस्थालाई चुनाव पर्यवेक्षणको अनुमति दिएको छ । जसमध्ये दुई वटा अन्तर्राष्ट्रिय...
पुरा पढ्नुहोसपूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सिमरा प्रस्थान गर्नुभएको छ । आज बिहान यति एयरको एनवाईटी–५३१ विमानमार्फत उहाँ काठमाडौंबाट सिमरा प्रस्थान गर्नुभएको हो । उहाँ उड्नुभएको केहीबेरमै नेपाली काङग्रेसकी नेतृ डाक्टर आरजु...
पुरा पढ्नुहोस