राजनीति
संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिश गरेका व्यक्तिहरुको आज शपथ ग्रहण हुने भएको छ।विहान ९ बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहणको कार्यक्रम रहेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जनाकारी दिए। अख्तियार दुरुपयोग अनुसन्धान...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखको मध्यावधि चुनाव एक दिन पनि पर नसर्ने दाबी गरेका छन् । सोमबार ढल्केबरमा विद्युत सबस्टेशनको उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने बताए ।...
पुरा पढ्नुहोसमजदूर आन्दोलनबाट राणा शासनविरुद्धको क्रान्तिको नेतृत्व गरेको प्रदेश १ को राजधानी विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन कदमविरुद्ध नेकपाकै अर्को पक्ष दाहाल–नेपाल पक्षले शुक्रबार ६० हजार कार्यकर्ता उतार्ने दाबी गरेका थिए। नेपालमा उद्योग र राजनीतिको जग सृदृढ...
पुरा पढ्नुहोसअर्घाखाँची, १८ माघ । पूर्व उर्जामन्त्री बर्षमान पुनले नेकपाको दोश्रोतहका नेताहरु पनि ध्रुबीकरणमा सामेल भएकाले एकताको पहल हुन नसकेको स्वीकार्नु भएको छ । अर्घाखाचीमा भएको पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा नेकपाका दोश्रो तहका नेताले अगुवाई...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सांसद तथा नेकपाका नेता विष्णु पन्थीले प्रधानमन्त्री केपी शर्मा ओलीमा श्री ३ बन्ने महत्वाकांक्षा बढेको बताउनुभएको छ । जननिर्वाचित प्रतिनिधिहरुको थलो संसद विघटन गरेर प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेको भन्दै यो हठात्...
पुरा पढ्नुहोसकाठमाडौँ ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपालको स्वाभिमान माथि उठाउन र विकासका सबालमा आफूले घुँडा नटेक्ने बताएका छन् । चितवनमा शनिबार आयोजित नेकपा ओली समूहको सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यसअघि कुनै...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले लुम्बिनी प्रदेशमा नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी विभाजन भएसँगै ओली समूहले पार्टी कमिटीलाई पुनर्गठन गर्दै नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो । ओली समूहको लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा...
पुरा पढ्नुहोसप्रकाशलाई सम्झेर भावुक हुँदै भने, ‘देशका सबै युवायुवती मेरा छोराछोरी हुन्’ नेकपा अध्यक्ष पुष्पकमल दाहालले अब नयाँ युगको सुरुवात हुने विश्वास दिलाएका छन्। प्रचण्ड–माधव पक्ष नेकपाले विराटनगरमा गरेको विरोधसभामा बोल्दै अध्यक्ष पुष्पकमल दाहालले सहिदको बलिदान र...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताएका छन्। सहिद सप्ताहको अन्तिम दिन शुक्रबार लैनचौरस्थित सहिद स्मारकमा ज्ञात(अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले सहिदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न...
पुरा पढ्नुहोसकाठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताएका छन्। शहीद दिवस २०७७ का अवसरमा सन्देश दिँदै ओलीले जनतालाई अधिकार सम्पन्न बनाईसहिदको बलिदानबाट...
पुरा पढ्नुहोस