राजनीति
गुल्मी ११ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललाई ओलीले शिविरको भ्रष्टाचार र ललिता निवास प्रकरणमा जेल हाल्छन् भन्ने वजार हल्लालाई आधिकारीता दिने गरी सरकार प्रभावशाली मन्त्री प्रदिप ज्ञवालीले अदालत र अख्तियारमा...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कालापानी र लिपुलेक समेटेको देशको नयाँ नक्सा संसदबाट सर्वसम्मत पारित गराएपछि पार्टीभित्र समस्या उत्पन्न भएको दाबी गरेका छन्। पाल्पाको तानसेन नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई...
पुरा पढ्नुहोसरुपन्देही १० माघ । नेपाल कम्युनिष्ट पार्टि नेकपा दाहाल —नेपाल समुहका नेता युवराज ज्ञवालीलेसूर्य चिन्ह सो समुहले पाउने र प्रतिनिधी सभा पुनस्थापना हुदै हुने दावि गरेका छन् । निर्वाचन आयोगले आफुहरुलाई सुर्य चिन्ह प्रदान गर्ने...
पुरा पढ्नुहोसकपिलवस्तु १० माघ । राष्ट्यि युवा सघं नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष एवम नेकपाका केन्द्रिय सदस्य किरण पौडेलले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल चुनाववाट हायल कायल भएकोले सडकमा आएको दावि गर्नु भएको छ उहाले...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहको शुक्रबार राजधानीमा भएको विरोधसभामा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलरी नाजीवादको नेपाली संस्करण भएको आरोप लगाएका छन्।उनले हिटलर पनि चुनावबाट आएको र पछि तानाशाही लादेर युरोपमा...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले जबसम्म घुँडा टेक्दैनन् त्यसबेलासम्म आन्दोलन जारी राख्ने बताएका छन्।ओलीले असंवैधानिक तरिकाले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेकोले जनता आन्दोलनमा उत्रिएको...
पुरा पढ्नुहोसकाठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले संसद विघटन र जनतामा जाने निर्णय अग्रगामी कदम भएको बताएका छन् । थापाले प्रतिनिधिसभा पुनःस्थापन भए मुलुकमा...
पुरा पढ्नुहोसनेकपाका केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले आफ्नै सरकार ढाल्न खोज्नेहरुका कारण नेकपामा समस्या श्रृजना भएको बताउनु भएको छ ।नेता न्यौपानेले नेकपा कपिलवस्तुको पूर्ण वैठकलाई विहिबार सिद्धार्थ सभाहल बुङ्चीमा सम्बोधन गर्दै यस्तो धारणा...
पुरा पढ्नुहोसजनता समाजबादी पार्टी (जसपा) कपिलवस्तुले बाणगंगामा बुधबार शक्ति प्रदर्शन गरेको छ । केपी शर्मा ओलीको पछिल्लो कदमकाविरुद्ध विरोध कार्यक्रम स्वरुप जसपाले शक्ति प्रर्दशन गरेको हो । यसअघि बाणगंगामा भएको विरोधमा उल्लेख्य जनता सहभागि नहुँदा...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थाइ कमिटी सदस्य युवराज ज्ञवालीले प्रधानमन्त्री ओलीको तानाशाही प्रवृत्तिले मुलुकको लोकतन्त्र खतरामा परेको समेत बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा कपिलवस्तुको अगुवा कार्यकर्ता तथा विस्तारित भेलालाई मंगलबार बाणगंगामा...
पुरा पढ्नुहोस