राजनीति

ओली सरकारका विवादित नियुक्तिः काेही ‘सम्धी’, काेही ‘साली’, काेही ‘हनुमान’

प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल नेपाल कम्युनिस्ट पार्टीले २०७४ साल मंसिरमा भएको संघीय तथा प्रदेशसभाको निर्वाचनमा बाँडेको सपना हो यो । यही सपनालाई मेरुदण्ड बनाएर सत्तामा नेपाल कम्युनिस्ट पार्टी पुगेको अब ३०...

पुरा पढ्नुहोस
नेकपाको सचिवालय बैठक सोमबार बस्ने

सत्तारूढ नेकपाको सचिवालय बैठक सोमबार बस्ने भएको छ।समसाममियक विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।यसअघि वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बस्नु पर्ने माग राखेका...

पुरा पढ्नुहोस
नेकपामा भद्रगोल-एक सातादेखि दुई अध्यक्षबीच संवाद नै बन्द

मंसिरको कुरा छाडौं, चैतमा महाधिवशेन हुनेमा पनि आशंका काठमान्डाै- गत वर्ष साउन ३२ गते नेपाल कम्युनिष्ट पार्दीका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी पार्टीको युवा तथा खेलकुद विभाग प्रमुख बने। उक्त विभागका उपप्रमुख केन्द्रीय सदस्य ठाकुर...

पुरा पढ्नुहोस
सभापति देउवामा पार्टीको विधान मिच्दा बहादुर हुन्छु भन्ने मानसिकता देखियो–वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवामा विधान मिच्दा बहादुर हुन्छु भन्ने मानसिकता देखिएको बताएका छन् । बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले त्यस्तो बताएका हुन् । सभापति देउवालाई...

पुरा पढ्नुहोस
‘ओली ननसेन्स हुन्, मूर्ख्याइँको हद पार गरिसके’

कम्युनिस्टहरुबीच एउटा भनाइ निकै प्रसिद्ध छ– धर्म अफिम हो । कार्ल मार्क्सको यो भनाइलाई अहिले पनि विश्वभर कम्युनिस्टहरुले आफ्नो अस्त्र बनाइरहेका हुन्छन् ।  नेपालमा पनि आफूलाई कम्युनिस्ट हुँ भन्नेहरुले यसलाई अंगिकार गर्न खोज्छन्, समयसमयमा...

पुरा पढ्नुहोस
कांग्रेसका १२ केन्द्रीय सदस्यकाे प्रेस बिज्ञप्ती- ‘विभाग विस्तार अवैधानिक र ‌औचित्यहीन’

नेपाली कांग्रेसका १२ जना केन्द्रीय सदस्यले महाधिवेशनको निकटमा आएर पार्टीभित्रका विभिन्न विभाग विस्तार अवैधानिक र औचित्यहीन भएको आरोप लगाएका छन् । र वर्षको कार्यकाल सकिएर विशेष परिस्थितमा थपिएको एक वर्षे कार्यकालको अन्त्यमा आएर...

पुरा पढ्नुहोस
नेकपाका शीर्ष नेताहरुले पत्र बुझ्न मानेनन

काठमाडौंं । केन्द्रीय कमिटीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले आज पार्टी कार्यालयमा पत्र बुझाएका छन् ।  त्यो पत्र उनीहरुले अध्यक्षद्वयलाई नै बुझाउन खोजेका थिए तर उनीहरुले पत्र बुझ्न आनाकानी गरेपछि...

पुरा पढ्नुहोस
जबजको सुगा रटाईमा नेकपा चल्दैन: नेता पञ्चा सिहँ

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद झन् गहिरिदो अवस्थामा पुगेको छ।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्को अध्यक्ष्य प्रचण्ड-माधव खेमाबीच चलिरहेको वाक्य युद्धले उल्लेखित कुरालाई पुष्टि गर्छ। यसै क्रममा अनेरास्ववियूकी केन्द्रीय...

पुरा पढ्नुहोस
आलोचनापछि शीतल निवासमा रात्रीभोज स्थगित : चिया र विस्कुट खाएर निस्के नेताहरु

काठमान्डाै– चौतर्फी आलोचना भएपछि शीतल निवासमा रात्रीभोज एकाएक स्थगित भएको छ । डिनर सहितको राजनीतिक भेला भनिएता पनि नेताहरुले चिया र विस्कुट खाएर निस्केका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट सर्वसम्मत देशको नयाँ नक्सा...

पुरा पढ्नुहोस
कपिलवस्तुमा नागरिकता विधेयकविरुद्ध प्रदर्शन

कपिलवस्तु : सरकारले अघि सारेको नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले कपिलवस्तुमा विरोध प्रदर्शन गरेका छन् । जिल्ला सदरमुकाम तौलिहवा प्रदर्शन गर्दै जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले नागरिकता सम्बन्धी ऐन २०६३ लाई नै...

पुरा पढ्नुहोस