राजनीति
विश्व बस्नेत विसं २०३५ मा निर्माण भएको ‘सिन्दूर’ फिल्मका नायक हुन् । ‘सिन्दूर’पछि ‘अन्याय’ निर्माण र अभिनय गरेका उनी तेस्रो फिल्म ‘नाता’मा आउँदा निर्देशक भए । त्यसैले नेपाली फिल्म क्षेत्रमा उनको परिचय अभिनेता,निर्माता र...
पुरा पढ्नुहोसप्रधानमन्त्री निवास बालुवाटारमा हिजो दुई जना मन्त्री पालैपालो छिरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टै भेटवार्ताको लागि ती मन्त्री बालुवाटार पुगेको बताइन्छ । पहिले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बिहान त्यहाँ जानुभएको थियो ।...
पुरा पढ्नुहोसनेकपा एमालेले धनुषा छाड्न नमानेपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही फर्किने भएका छन् । यसअघि धनुषा–३ बाट प्रतिनिधिसभा चुनाव जितेका नेता महतो यसपटक पटक पनि त्यहीँबाट चुनाव लड्ने तयारी गरिरहेका...
पुरा पढ्नुहोसआगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रविन्द्र मिश्रले पनि उम्मेदवारी दिने भएका छन् । विवेकशील साझा पार्टीबाट छुट्टिएर हालैमात्र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० प्रवेश गरेका उनी काठमाडौं क्षेत्र नम्बर १...
पुरा पढ्नुहोसनेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजित भई हालै गठन भएकोनेकपा ९बहुमत०ले देशलाइ सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा...
पुरा पढ्नुहोसनेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धन सरकारको...
पुरा पढ्नुहोसस्वतन्त्र उम्मेदवारहरूले विभिन्न दल गठन गरेर स्वतन्त्र अभियानविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् । उनीहरूले वास्तविक स्वतन्त्र अभियानकर्ताहरूले देशमा असफल भइसकेका संघीयता र समानुपातिक निर्वाचन प्रणाली खारेजीको एजेन्डा बोकेपछि आत्तिएकाहरूले स्वतन्त्र नाम लिनेदेखि विगतमा स्वतन्त्रको...
पुरा पढ्नुहोसउम्मेदवारको टुंगो लगाउन बोलाइएको एमाले सचिवालय बैठकको समय परिवर्तन भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाएको बैठक अझै सुरु भएको छैन । अध्यक्ष केपी ओलीको निजी सचिवालयले बैठक १ घण्टापछि सरेको बताएपनि...
पुरा पढ्नुहोस१३ असोज, काठमाडौं । सत्ता गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँटको सहमति नजिक पुगेका छन् । सिट बाँडफाँटमा सहमति जुटाउन गठित कार्यदलका सदस्यहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकांश क्षेत्रमा सहमति जुटेको छ । केही क्षेत्रमा...
पुरा पढ्नुहोससत्ता गठबन्धनले आसन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ भागबण्डा करिबकरिब टुङ्गो लगाए पनि सिट बाँडफाँट भएका जिल्लामै असन्तुष्टि देखिएको छ । धनुषाका चार निर्वाचन क्षेत्रमध्ये दुईमा नेपाली कांग्रेस, दुईमा जसपा नेपालको दाबी गरिरहेको अवस्थामा माओवादी...
पुरा पढ्नुहोस









