राजनीति
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ गते हुने आमनिर्वाचन सामान्य निर्वाचन नभएको बताएका छन् । मंसिर ४ को चुनाव अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा...
पुरा पढ्नुहोसरुपन्देही क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयले गठबन्धन दलका उम्मेदवार राजु गुरुङको उम्मेदवारी कायम राखेको छ । कार्यालयले सर्वोच्च अदालतको आदेशपछि उम्मेदवारी तत्कालका लागि कायम गरेको हो । यसअघि असोज २५ गते गुरुङको...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने सम्मको चेतावनी दिएको छ । कतिपय उम्मेदवारहरूबाट आचारसंहिता उल्लंघनका दर्जनौ उजुरी परेको भन्दै त्यस्ता उजुरीमाथि सुक्ष्म...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी हाल्ने नेता(कार्यकर्तालाई निश्कासनको कारवाही गरेको छ । पार्टी तथा गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिई पार्टीको निर्देशनबमोजिम मनोनयन फिर्ता नलिएका उम्मेदवार,तिनका प्रस्तावक र समर्थकलाई माओवादीले...
पुरा पढ्नुहोसप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार बनेको डडेलधुरामा प्रतिनिधिसभातर्फको मतपत्रमा ८ वटा चुनाव चिह्न रहेको छ । मतपत्रको पहिलो नम्बरमा कांग्रेसको रुख रहेको छ भने दोस्रोमा एमालेको सूर्य चिह्न रहेको छ । यस्तै अन्तिममा...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, रुपन्देही । इमान्दारीता सक्रियता, अनुशासित, नैतीकवान, त्याग तपस्या र बलिदानी भावका साथ साथै, वर्गिय दृष्टिकोणसहितको क्रान्तिकारी विचारमा प्रतिवद्ध असल कम्यूनिष्ट हुन चक्रपाणि खनाल ‘वलदेब’ । मानव इतिहासका आम श्रमजीवि उत्पीडीत जनतालाई सवै प्रकारका शोषण,...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रका मधेस प्रदेश कमिटी सदस्य वीरबहादुर गोले, विशाल जर्घासहित ६० जनाले एमाले रोजेका छन् । प्रस्तावित प्रदेश कमिटी सदस्य टेकनाथ खरेलले पनि आजैदेखि माओवादी केन्द्र छाडेका छन् । रौतहटको चन्द्रपुर नगर कमिटी उपाध्यक्ष...
पुरा पढ्नुहोसप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सातौँ पटक चुनावी मैदानमा उत्रिएका छन् । सातौँपटक यस क्षेत्रबाट उम्मेदवार बनेका देउवाले चुनावमा सात प्रतिस्पर्धीको सामना गर्नुपर्ने भएको हो । नेकपा एमालेले नेपाली कांग्रेस ९वीपी० का उम्मेदवारलाई...
पुरा पढ्नुहोससत्तारूढ गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ। बिहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार कात्तिक ४ देखि ७ गतेसम्म विभिन्न सहरमा भेलाहरू...
पुरा पढ्नुहोसआगामी मङ्सिर ४ गते हुने निर्वाचनमा चितवनको ३ मध्ये २ वटा क्षेत्रमा मात्र नेकपा एमालेले उम्मेदवारी दिएको छ । एमालेले चितवनको क्षेत्र नम्बर–१ र २ मा उम्मेदवारी दिएको छ भने क्षेत्र नम्बर–३ मा दिएको...
पुरा पढ्नुहोस









