रुपन्देही विशेष

बुटवलमा कांग्रेस अग्रस्थानमा – पछ्याउँदै राप्रपा, एमाले तेस्रोमा

रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसले निरन्तर अग्रता लिएको छ । वार्ड नं।१ को ९ सय मत गणना हुँदा कांग्रेसका उम्मेद्वार खेलराज पाण्डेले ४ सय २२ मत प्राप्त गरेका छन् । राप्रपाका तर्फबाट प्रमखुका...

पुरा पढ्नुहोस
रुपन्देहीका ६२ मतदानस्थल अतिसंवेदनशील

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन अवधिका लागि रुपन्देहीमा चार हजार ६०४ सुरक्षाकर्मी परिचालन गरिएको हो । मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेका छन् । जिल्लाका १२८...

पुरा पढ्नुहोस
पैसा बाँडेको आरोपमा बुटवलमा एमाले मेयर उम्मेदवारकी श्रीमती पक्राउ

बुटवलमा एमालेका प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईकि श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।   बुटवल ११ टपमजुवामा मतदातालाई पैसा बांडेको आरोपमा प्रहरीले माया भट्टराईलाई पक्राउ गरेको हो । उनी अहिले ईलाका प्रहरी कार्यालय बुटवलमा छिन् ।   आफू...

पुरा पढ्नुहोस
सैनामैनामा मेयरका उम्मेदवार चित्रबहादुर कार्कीमाथि हमला भएकै हो त ?

स्थानिय तह निर्वाचनको प्रचारप्रसारको अन्तिम प्रहर चलिरहेका बेला सैनामैनामा मेयरका उम्मेदवार चित्रबहादुर कार्कीमाथि माओवादी केन्द्रका युवाहरु माथि आक्रमणको प्रयास गरेको आरोप लागेको छ । कार्कीले जनतामा भ्रम सिर्जना गरेको र घुसपैठ गरेको सुइको पाएपछि...

पुरा पढ्नुहोस
बुटवल – ११ को सुकुम्बासी वस्तीमा एमाले कार्यकर्ताबाट मौन अवधि उल्लंघन

बुटवल उपमहानगरपालिका वडा नंं ११ को तिलोत्तमानगर टोलमा एमाले कार्यकर्ताले निर्वाचन आचारसंहिता अन्तर्गत मौन अवधिको अवज्ञा गरेका छन् । एमाले समर्थित महिलाहरुले नमूना मतपत्र लिएर घरघरमा गई मतदाता प्रभावित गरेको फेला परेपछि स्थानीय बब्लु मल्लसहित...

पुरा पढ्नुहोस
सैनामैना ५ मा गठवन्धनका घिमिरे जितको नजिक

सैनामैना, रुपन्देही । सैनामैना नगरपालिकामा स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा पालिका गठवन्धनमय भएको छ । मेयर उप–मेयर सहित ११ वटै वडामा पनि गठवन्धनकै चर्चा मात्र सुनिन्छ । नेकपा एमालेको पकट रहेका क्षेत्र भत्किदै छन्...

पुरा पढ्नुहोस
सैनामैनामा लोकप्रिय बन्दै उपमेयर महत, चुनाव जित्ने पक्का

यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि रुपन्देहीको सैनामैनामा पनि राजनीतिक दलहरु चुनावी मैदानमा छन् । दलहरुको घरदैलो अभियान जारी छ । नेकपा एमालेबिरुद्ध गठबन्धनका नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी...

पुरा पढ्नुहोस
गठबन्धनका दिपक भण्डारीलाई किन भोट दिने ?

सैनामैना, रुपन्देही । चुनाव आउन मात्र अव एक हप्ता बाकी छ । चुनावी मैदानमा उत्रिएका उम्मेदवारलाई जनताको घर दैलोमा पुग्न भ्याइ नभ्याइ छ । यसै क्रममा आज हामी उज्यालो पोष्टको टिम सैनामैना वडा नं. ३...

पुरा पढ्नुहोस
जनताको साथ पाए ३ नं. वडालाई नगरकै उत्कृष्ट बनाउँछु – भण्डारी

सैनामैना , संयुक्त गठबन्धन दलका साझा उम्मेद्धार सैनामैना–३, का वडाध्यक्ष पदका उमेद्धवार दिपक भण्डारीले आफुले यो पटकको निर्वाचनमा जनताको साथ सहयोग पाएर चुनाव जितेमा वडालाई नगरकै नमुना वडा बनाउन पहल गर्ने बताएका छन् । नेकपा(माओवादी...

पुरा पढ्नुहोस
सैनामैना बठबन्धन दलको प्रतिबद्धता पत्र सार्वजनिक

रुपन्देहिको सैनामैनामा आज गठबन्धन दलले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । वडा नं. २ मा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपालि काङग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले एमालेले देखाएका सपना सपनामै सिमित रहेको...

पुरा पढ्नुहोस