रुपन्देही विशेष
पूर्वाधार विकासमा सबैभन्दा बढी परिचित प्रक्रिया हो, डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डिपिआर) । यो आयोजनाको आउटपुट हो । जसमा समग्र प्रोजेक्टको योजना र डिजाइनको विस्तृत विवरण समावेश हुन्छ । प्रोजेक्टको समयसीमा, लागत, समग्र प्रोजेक्टमा हुने...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैनामा गठबन्धन दल र नेकपा एमालेबिच चुनावी प्रचारको विषयलाई लिएर विवाद बढेको छ । आज शनिवार सैनामैना १० पानवारीमा गठबन्धनको चुनावी सभा अगाडी नेकपा एमालेको प्रचारको गाडी आइ चर्को आवाजमा साउण्ड बजाएपछि गठबन्धन...
पुरा पढ्नुहोसरुपन्देहीमा स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएकामध्ये ११३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । रुपन्देहीको मर्चवारी गाउँपालिकाबाहेक १५ पालिकाबाट उम्मेदवारी फिर्ता भएको हो । सबैभन्दा बढी बुटवल उपमहानगरपािलकाबाट ४ जना प्रमुख, ४ जना उपप्रमुख...
पुरा पढ्नुहोस२०३८सालमा गुल्मीको धुर्कोटमा बुवा मेघराज भण्डारी र आमा कुमारी भण्डारीको कोखबाट कान्छो छोराको रुपमा जन्मिएका दिपक भण्डारीको वाल्यकाल गुल्मीमै वित्यो । गाउकै हिमालय उच्च मा. वि. धुर्कोटवाट slc पास गरेका सानै देखि भद्र स्वभावका...
पुरा पढ्नुहोसवि.सं २०४०–०२–१० गते बुबा कृष्णप्रसाद न्यौपाने र आमा शिवकला न्यौपानेको कोखबाट जन्मिएका रोमनाथ न्यौपाने एक इमान्दार राजनीतिक कर्मी हुन् । उनको जन्म पाणिनी गाउँपालिका, मैदान–५ अमजा, अर्घाखाँचीमा भएको हो । उनको शिक्षाको सुरुवात २०४८ सालबाट...
पुरा पढ्नुहोसबिप्लव निकट नेकपाले आज सैनामैनामा स्वतन्त्र उम्मेदवारी दर्ता गरायको छ । दलबल सहित गयको बिप्लव निकट स्वतन्त्र उम्मेदवारी दियको हो । मेयरमा तेजेन्द्र थापा र उपमेयरमा देवि भट्टराईले उम्मेदवारी दियका हुन । उनिहरुसहित सबै...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुख (मेयर) मा चित्र बहादुर कार्की र उपप्रमुख ( उपमेयर )मा विना रानाले उम्मेदवारी दिनुभएको छ । सोमबार सैनामैना —४ मुर्गिया स्थित मुख्य नर्वाचन अधिकृतको कार्यालयमा...
पुरा पढ्नुहोसवैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सैनामैनामा नेपाली कांग्रेस र माओवादी सहितका गठवन्धन दलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । नाचगान सहित कार्यकर्ताका साथमा मुर्गियास्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्...
पुरा पढ्नुहोसविमल गैरे, सैनामैना । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा मनोनयनको पहिलो दिन शनिवार (हिजो) नेकपा एमाले सैनामैनाले नराम्रो क्षेति भोग्नु पर्यो । सैनामैना नगरपालिकाको प्रमुख र उप–प्रमुखमा पुरानै अनुहार दोहोर्याएको भन्दै नेकपा एमाले प्रदेश कमिटी...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, रुपन्देही । गठवन्धनको तर्फबाट रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट फणिन्द्र शर्मालाई उठाउने निर्णय गरेको छ । यसैगरी उपमेयरमा नेकपा (माओवादी केन्द्र) का मान बहादुर महत (नारायण) लाई उमेद्वार बनाउने निणर्य गरेको...
पुरा पढ्नुहोस









