खेलकुद

मलेसियासँगको खेल जित्न नेपाल २३६ रनको लक्ष्य पछ्याउँदै

एसीसी प्रिमियर कप क्रिकेटको उद्घाटन खेलमा मलेसियासँगको खेल जित्न नेपालले २३६ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले लक्ष्य पछ्याइरहेको छ । यसअघि कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले...

पुरा पढ्नुहोस
आजदेखि एसिसी प्रिमियर कप, उदघाटन खेलमा नेपाल मलेसियासँग भिडदै

आजदेखि एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरू हुँदै छ। आजबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल र मलेसिया बिच खेल हुनेछ । उक्त खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ। सो खेलको समुह ‘ए’मा नेपाल, ओमान,...

पुरा पढ्नुहोस
जल्पामा वडा स्तरीय भलिवल प्रतियोगिता सम्पन्न

माधव पाण्डे पाल्पा, समाज सुधार बाल कल्वको २६ अौ बार्षिक उत्सवको अवसरमा जल्पामा आयोजना गरिएको साविक वडा स्तरिय पुरूष भलिवल, महिला भलिवल साथै भुपु खेल सम्पन्न भएको छ।   चैत २५ गते बाट सुरु भएको खेलमा पुरूष,...

पुरा पढ्नुहोस
नेपाल गोजुरियो कराते दो संघ लुम्बिनी प्रदेशको अधिबेशन सम्पन्न

बुटवल । नेपाल गोजुरियो कराते दो संघ लुम्बिनी प्रदेशको अध्यक्षमा उमा सङ्कर घिमिरे चयन भएका छन् । संघको आज आइतबार सम्पन्न अधिवेशनले उमा सङ्कर घिमिरे अध्यक्ष रहेको संघको ११ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतिले चयन...

पुरा पढ्नुहोस
जल्पामा नँया वर्षको अवसरमा खुल्ला पुरूष भलिवल प्रतियोगिता हुने

माधव पाण्डे, पाल्पा । जल्पामा नँया वर्षको अवसरमा खुल्ला पुरूष भलिवल प्रतियोगिता हुने भएको छ । पाल्पा जिल्लाको पुर्वखोला गाउँपालिका वडा नं.२ जल्पामा रहेको जनसेवा युवा समुहले नँया वर्षको अवसर परेर खुल्ला पुरूष खुल्ला प्रतियोगिता...

पुरा पढ्नुहोस
साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै

बंगलादेशमा भइरहेको साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ बजे सुरु हुनेछ । पहिलो खेलमा भारतसँग ४–१ ले...

पुरा पढ्नुहोस
क्रिकेटर ललित राजवंशी र दिपेश कँडेल विराटनगरमा सम्मानित

राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित भएका छन् । नेपाल खेलकुद महासंघ मोरङले सिनियर टोलीका खेलाडी राजवंशी र यु–१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।...

पुरा पढ्नुहोस
विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई प्रधानमन्त्रीको सम्मान, जनही ३ लाख दिने घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन् । आज शुक्रबार बिहान वालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली...

पुरा पढ्नुहोस
युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डीएल पद्दतिको आधारमा २ रनले हराएको हो । यस जितसँगै...

पुरा पढ्नुहोस
कुशल भुर्तेलले पूरा गरे अर्धशतक

आईसीसी क्रिकेट विश्वकप लिग टु मा बिहीबार युएईविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालका लागि कुशलले ३२ बलमा अर्धशतक पूरा गरेका हुन् । ...

पुरा पढ्नुहोस